Alag Dhar

बंशगाेपाल दुग्ध  सहकारीको  भेला सम्पन्न

१ कातिक/ हेटाैडा ।हेटाैडा ६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध  उत्पादक सहकारी  संस्थाकाे ३४ आै वार्षिक  साधारणसभा  शनिवार सम्पन्न  भएकाे छ ।
हृटाैडा उपमहानगरपालिका  ६ का वडा अध्यक्ष  विष्णु बहादुर दाहालकाे प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष  रामहरि चाैलागाईकाे सभाध्यतामा साधारणसभा  सम्पन्न  भएकाे हाे ।
साधारणसभामा संस्था अध्यक्ष  चाैलागाईले संस्थागत प्रतिवेदन, उपाध्यक्ष  केशव धितालले कृषक हितकाेषकाे प्रतिवेदन, लेखा संयाेजक जयराम घिमिरेले  लेखा समितिकाे प्रतिवेदन र पशुधन संरक्षण  तथा पशु स्वास्थ्य  उपसमितिका संयाेजक सूर्य प्रसाद दुलालले पशु धनकाे प्रतिवेदन पेश गरेका थिए ।
सभाकाे अवसरमा संस्थाले आव ०८१/०८२ मा सबै भन्दा धेरै  दूध विक्री गर्ने आशिष मल्ल , बासुदेव अधिकारी , बलराम गाैतम, रजत श्रेष्ठ , नवराज  ढकाल र रामनाथ बास्ताेला, गाेठ सफा राख्ने दिलकुमारी खत्री, भाडा सफा राख्ने कुल प्रसाद चाैलागाई, गुणस्तरीय  दूध विक्री गर्ने श्यामप्रसाद  न्याैपाने र दिलकुमारी अधिकारीलाई पुरस्कृत गरिएकाे थियोे  ।
यसैगरी  उत्कृष्ट  बचतकर्ता टीका तिमल्सिना, देवीचन्द्र खड्का, असली काराेवारी नरबहादुर  सापकाेटा र लक्ष्मी  कार्कीलाई समेत पुरस्कृत गरिएको  थियाे ।
साधारणसभामा वडा सदस्य  विजय पाैडेल, सरिता  सापकोटा, लेखराज ढकाल, संस्थापक अध्यक्ष  हरिप्रसाद  सिग्देल, सल्लाहकार  बासुदेव अधिकारी , साधुराम चाैलागाई,  बालकृष्ण  चाैलागाई,  जिल्ला दुग्ध उत्पादक सहकारी  संघ मकवानपुरका  उपाध्यक्ष  अर्जुनप्रसाद  देवकोटा, कामधेनु बहुउद्देश्यीय  सहकारीका अध्यक्ष  उदय विडारी, नाैलाे विहानी कृषि सहकारीका अध्यक्ष  विष्णुप्रसाद  ढुङ्गाना लगायतकाे आतिथ्यता रहेकाे थियाे ।

मुख्य समाचार

तीन सय २५ को स्वास्थ्य परीक्षण: २० जनामा क्यान्सर

तीन सय २५ को स्वास्थ्य परीक्षण: २० जनामा क्यान्सर

उक्त परीक्षणबाट स्तनका आठ, पाठेघरको मुखको क्यान्सर छ र नाक, कान, घाँटीसम्बन्धी छ जनामा क्यान्सर देखिएको शिविरका डा अस्मिता राणाल...
आज १३७ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

काठमाडौं । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नारासहित सन् १८८६ देखि सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विव...
मेचीनगरमा हात्ती र चितुवाको त्रास

मेचीनगरमा हात्ती र चितुवाको त्रास

झापा । बुद्धशान्ति र मेचीनगरमा हात्ती र चितुवा दिनैपिच्छे मानव बस्तीमा आउन थालेपछि जनजीवन त्रसित भएको छ । बुद्धशान्ति गाउँपालिक...
ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

काठमाडौं । बितेका २४ घण्टामा दुई हजार ९३ सवारी चालक नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १९ लाख ९९ हजार ५०२...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.