Alag Dhar

हेटौंडा १९मा ट्रक, बस र तेल ट्याङ्कर ठोक्कियो

हेटौंडा । भर्खरै हेटौंडा १९ दारिमटारमा तीन ओटा सवारी एक आपसमा ठक्कर खाई दुर्घटना भएको छ।

सोमबार दिउँसो पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा १९ दारिमटारमा हेटौंडा तर्फ आउदै गरेको ना ७ ख १७७४ नम्बरको तेल ट्याङ्कर सोही दिशामा जादै गरेको ना ६ ख २११९ नम्बरको यात्रु बहाक बस र विपरीत दिशाबाट आइरहेको ना ६ ख ८१८० नम्बरको ट्रक एक आपसमा ठोक्किर दुर्घटना भएको हो। दुर्घटनामा ३१ जना घाइते भएको जसमा दुईको अवस्था चिन्ताजनक रहेको मकवानपुरका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जनाएका छन्। घाइते सबैलाई स्थानिय र प्रहरीले उद्धार गरेर अस्पताल पठाएको जनाइएको छ । घाइतेहरुको थप विवरण आउन बाँकी रहेको छ।

मुख्य समाचार

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ९८७ पुगेको छ । मंगलबार ...
आज सुनको भाउ आज सामान्य बढ्यो

आज सुनको भाउ आज सामान्य बढ्यो

काठमाण्डौ । एक हप्तादेखि निरन्तर घट्दै आएको सुनको भाउ आज सामान्य बढेको छ । आज सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेर तीन लाख ६ ह...
आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ । आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना  छ । साथै आज राति कोशी, बाग...
यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

काठमाण्डौ । आपूर्ति व्यवस्था र ओहोरदोहोर सहज बनाउन काठमाण्डौ–हेटौँडा सडकलाई एकतर्फी बनाइएको छ । आजदेखि साना यात्रुवाहक गाडीलाई ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.