Alag Dhar

अन्नपूर्ण आधार शिविरमा १३ पर्यटक सम्पर्कविहीन

मकवानपुर । अन्नपूर्ण आधारशिविरमा १३ पर्यटक सम्पर्कविहीन भएका छन्। पोखराबाट गएको ११ जनाको एक र दुई जनाको अर्को समूह सम्पर्कमा नरहेका म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भरत कुमार पुनले जानकारी दिए।

पर्यटकहरू सम्पर्कविहीन भएपछि खोजी कार्यका लागि टोली परिचालन गरिएको छ । सेना, प्रहरी र शशस्त्र प्रहरीसहितको ११ जनाको टोली परिचालन भएका पालिका अध्यक्ष पुनले बताए।

हिमपहिरो लगायतका कुनै पनि घना रेकर्ड नगरिएकाले उनीहरू टेलिफोन सम्पर्क नभएको ठाउँमा सकुशल रहेको हुनसक्ने अपेक्षा गरिएको छ।

हिमपातपछि गएराति १२ बजेसम्म यातायात व्यवस्थापन गरेर मौरिस हर्जोग पदमार्ग भएर अन्नपूर्ण आधार शिविरमा पुगेका अन्य पर्यटकलाई नारच्याङ र भुरुङ्ग तातोपानीमा झारिएको छ।

मुख्य समाचार

मेक्सिको र दक्षिण अफ्रिका विश्वकपको नकआउचरणमा प्रवेश

मेक्सिको र दक्षिण अफ्रिका विश्वकपको नकआउचरणमा प्रवेश

काठमाडौं । विश्वकप फुटबलमा लगातार तीन खेलमा जित निकाल्दै मेक्सिको समूह ’ए’ को विजेता बनेको छ । आज भएको तेस्रो खेलमा चेक रिपब्लिक...
पूर्व–मध्यमा वर्षा, देशका धेरै स्थानमा गर्मी

पूर्व–मध्यमा वर्षा, देशका धेरै स्थानमा गर्मी

काठमाण्डौं । गएराति र आज बिहान पूर्व र मध्य भेगका केही ठाउँमा पानी परेको छ । पानी परेको ठाउँमा शितल भए पनि देशका धेरै ठाउँमा गर्...
रास्वपा महाधिवेशनमा मतदान जारी

रास्वपा महाधिवेशनमा मतदान जारी

काठमाण्डौं । चितवनमा भैरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत मध्यरातदेखि मतदान शुरु भएको छ । मह...
हेटौंडामा निर्माण व्यवसायीमाथि खुकुरी प्रहार

हेटौंडामा निर्माण व्यवसायीमाथि खुकुरी प्रहार

हेटौंडा । मकवानपुरका निर्माण व्यवसायी समाज घिमिरेमाथि  हेटौंडा उपमहानगरपालिका–५ स्थित टि टाइम क्याफे अगाडि खुकुरी प्रहार भएको छ।...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.