Alag Dhar

विद्यार्थीलाई स्वीटर र टोपी वितरण

मकवानपुर । उत्तरी गोरखाको धार्चे गाउँपालिका-७ मा रहेको कालरात्री माबि लापुका १५७ जना विद्यार्थीहरुलाई स्वीटर र न्यानो टोपी वितरण गरिएको छ । बिहिबार नेपाल वीइथआउट लिमिटस टिमले न्यानो स्वीटर र टोपी बितरण गरेको धार्चे वडा नम्बर ७ का वडा अध्यक्ष राकेश गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार उत्तरी गोरखाका अधिकांश ठाउँमा मौसमा फेरबदल भएसँगै अत्यधिक मात्रा चिसो बढ्न थालेपछि वीइथआउट लिमिटस टिमसँग समन्वय गरी कालरात्री माबिका विद्यार्थीहरुलाई स्वीटर न्यानो टोपी वितरण गरिएको उहाँले बताउनुभयो ।

चिसो मौसम सुरु भएसँगै विद्यार्थीहरुलाई विद्यालय आवगमनमा सहजता पु–याउने उद्येश्यले यो सहयोग कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ ।

कार्यक्रममा विद्यालय व्यावस्थापन समितिका अध्यक्ष राकेश गुरुङको अध्यक्षतमा रामप्रसाद मगरको प्रमुख अतिथी र लक्ष्मि घलेको बिशेष उपस्थितीमा विद्यालय व्यावस्थापन समितकिा पदाधिकारी शिक्षक अभिभावक संघका पदाधिकारी, सम्पुर्ण सरोकारवाला, शिक्षा प्रेमी, बुद्धिजीबी विद्यार्थी अभिभावक सम्पूर्णको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो ।

मुख्य समाचार

बागमतीमा १४ बाट घटाएर ८ मन्त्रालय कायम

बागमतीमा १४ बाट घटाएर ८ मन्त्रालय कायम

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाएर आठमा सीमित गरेको छ। नयाँ आर्थिक वर्ष २०८३/८४ को सुरुवातसँगै मन्त्रालयक...
नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा ढिलाइ : उद्घाटनका लागि तयारी अन्तिम चरणमा

नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा ढिलाइ : उद्घाटनका लागि तयारी अन्तिम चरणमा

काठमाण्डाै ।  नेपालको पहिलो सडक सुरुङमार्गका रूपमा निर्माण भएकाे नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा ल्याउन ढिलाइ भएको छ । यसअघि यही ...
आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौं । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा रातिदेखि नै पानी परेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भेगका क...
सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधनका लागि सुझाव माग

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधनका लागि सुझाव माग

काठमाण्डौं । सरकारले सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन गर्न तयार गरिएको विधेयकको मस्यौदामा सुझाव माग गरेको छ । अर्थमन्त्रालयले स...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.