Alag Dhar

पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगे

मकवानपुर । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेका छन्।

पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार झापाबाट काठमाडौं आएका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत परिसरमा उनलाई स्वागत गर्न समर्थक पुगेका थिए।

उनलाई स्वागतका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान लगायत विभिन्न राजावादी समूहहरूले विमानस्थलमा उपस्थित हुन आह्वान गरेको थियो।

विमानस्थल परिसरमा केही समय समर्थकहरूको उपस्थिति बढेपछि सुरक्षा व्यवस्था कडा पारिएको थियो।

पूर्वराजा ज्ञानेन्द्र पछिल्लो समय देशका विभिन्न जिल्लामा धार्मिक तथा सामाजिक कार्यक्रमहरूमा सहभागी हुँदै आएका छन्।

मुख्य समाचार

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ९८७ पुगेको छ । मंगलबार ...
आज सुनको भाउ आज सामान्य बढ्यो

आज सुनको भाउ आज सामान्य बढ्यो

काठमाण्डौ । एक हप्तादेखि निरन्तर घट्दै आएको सुनको भाउ आज सामान्य बढेको छ । आज सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेर तीन लाख ६ ह...
आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ । आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना  छ । साथै आज राति कोशी, बाग...
यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

काठमाण्डौ । आपूर्ति व्यवस्था र ओहोरदोहोर सहज बनाउन काठमाण्डौ–हेटौँडा सडकलाई एकतर्फी बनाइएको छ । आजदेखि साना यात्रुवाहक गाडीलाई ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.