Alag Dhar

रास्वपा बागमती प्रदेश उपसभापति कांग्रेस प्रवेश

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईं नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

उनलाई कांग्रेस सभापति गगनकुमार थापाले पार्टीमा स्वागत गरेका हुन् । हुमागाईंले केही दिनअघि रास्वपा छोडेको घोषणा गरेका थिए।

उनले सात बुँदामा असन्तुष्टि पेश गर्दै पार्टीबाट राजीनामा दिएका थिए ।

मुख्य समाचार

विगतका काम सम्झिँदै मतदाता : बकैयामा फेरि एमाले आवश्यक

मकवानपुर/ नेकपा एमाले मकवानपुर क्षेत्र नम्बर-१ का उम्मेदवार रामेश्वर रानाले बकैया गाउँपालिकामा मतदाता भेटघाट तथा घरदैलो अभियान स...
आइसिसी टी-२० विश्वकप : न्युजिल्याण्ड र श्रीलंका भिड्दै

आइसिसी टी-२० विश्वकप : न्युजिल्याण्ड र श्रीलंका भिड्दै

मकवानपुर । आइसिसी टी-२० विश्वकप २०२६ को सुपर-८ मा बुधबार न्युजिल्याण्ड र श्रीलंका भिड्दैछन्। श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा ...
०८३ सालमा हुने सार्वजनिक बिदा निर्धारण गर्ने सरकारको निर्णय

०८३ सालमा हुने सार्वजनिक बिदा निर्धारण गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले विसं २०८३ सालमा दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ०८३ ...
यातायात कार्यालयमा अख्तियारको छापा : घुससहित अधिकृत र बिचौलिया पक्राउ

यातायात कार्यालयमा अख्तियारको छापा : घुससहित अधिकृत र बिचौलिया पक्राउ

मकवानपुर । हेटौँडास्थित यातायात व्यवस्था कार्यालयका एक जना अधिकृत र बिचौलियालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.