Alag Dhar

मकवानपुरमा ५९ प्रतिशत मतदान

हेटौंडा/ प्रतिनिधिसभा निर्वाचन अन्तरगत मकवानपुरमा ५९ प्रतिशत मत खसेको छ ।
मकवानपुरमा रहेका ३ लाख १५ हजार ३ सय ३४ मतदातामध्ये १ लाख ८६ हजार ५ सय ५१ मत खसेको छ ।
मकवानपुर क्षेत्र नम्बर १ मा ९५ हजार ३ सय १० मत खसेको छ । त्यस्तै क्षेत्र नम्बर २ मा ९१ हजार २ सय ४१ मत खसेको प्रदेश निर्वाचन कार्यालय हेटौंडाले जनाएको छ ।

मुख्य समाचार

हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादन सफल,  पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी

हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादन सफल, पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी

काठमाण्डौ । वर्षौँदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि गरेको परीक्षण उत्पादन सफल भएको छ । नेपाली सेनाको नेतृ...
पत्रकार खेम भण्डारी कारागारबाट रिहा

पत्रकार खेम भण्डारी कारागारबाट रिहा

कञ्चनपुर । कञ्चनपुरका पत्रकार खेम भण्डारी कारागारबाट रिहा हुनुभएको छ । उहाँले एक महिना सात दिन कैद भुक्तान गरेपछि शनिबार रिहा हु...
रुस–चीनसँग युद्ध भए साना एटम बम प्रयोग गर्ने

रुस–चीनसँग युद्ध भए साना एटम बम प्रयोग गर्ने

काठमाडौं । रुस र चीनसँग बढ्दो रणनीतिक तनावबीच अमेरिकाले आफ्नो परमाणु नीतिमा परिवर्तन गर्ने तयारी गरेको छ । अमेरिकी सञ्चारमा...
काठमाडौंका यी स्थानमा जानेछ आज र भोलि बिजुली

काठमाडौंका यी स्थानमा जानेछ आज र भोलि बिजुली

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आज र भोलि विद्युत् सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले रत्नपार्क वितरण केन...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.