Alag Dhar

मकवानपुर क्षेत्र नम्बर–२ रास्वपाकोका उम्मेदवार प्रशान्त उप्रेती झन्डै दोब्बरको अग्रतामा

मकवानपुर  । मकवानपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ मा १२:३५ सम्मको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार प्रशान्त उप्रेती   फराकिलो मतान्तरसहित अग्रस्थानमा रहेका छन्। पछिल्लो मतपरिणामअनुसार उनले १४ हजार ४९६ मत प्राप्त गरेका छन्।

त्यसैगरी एमालेका  उम्मेदवार महेश कुमार बतौला ले ७ हजार ६९७ मत प्राप्त गरी दोस्रो स्थानमा रहेका छन्।  तेस्रो स्थानमा रहेका लवशेर विष्टको ६ हजार ९३९ मत र चौथो स्थानमा रहेका नेपाली कांग्रेसका बुद्ध लामाको ५ हजार ८३४ मत प्राप्त गरेका छन्।

यसैगरी उज्यालो नेपलाल पार्टी का प्रविन कुमार स्याङ्तान ले २ हजार १७० मत प्राप्त गरेका छन्। मतगणना अझै जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

मुख्य समाचार

अण्डाको माग बढ्यो, समर्थन मूल्य पनि उक्लियो

अण्डाको माग बढ्यो, समर्थन मूल्य पनि उक्लियो

काठमाण्डाै । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य पनि बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण...
सन्दीप फेरि राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त

सन्दीप फेरि राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त

काठमाण्डौ । राष्ट्रिय एकदिवसीय क्रिकेट टोलीको कप्तानमा लेग स्पिनर सन्दीप लामिछाने नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ...
सुदूरपश्चिमको खप्तडमा पछिल्लो ६ घण्टामा ४४.२ मिलिमिटर वर्षा

सुदूरपश्चिमको खप्तडमा पछिल्लो ६ घण्टामा ४४.२ मिलिमिटर वर्षा

काठमाण्डौ  । कोशी र मधेश प्रदेशबाहेक देशका सबैजसो प्रदेशमा गएराति पानी परेको छ । यी क्षेत्रको विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर...
टिकटकमा लोकदोहोरीको भिडन्त, प्रथम हुनेलाई ३१ हजार

टिकटकमा लोकदोहोरीको भिडन्त, प्रथम हुनेलाई ३१ हजार

हेटौँडा । पछिल्लो समय लोकप्रिय सामाजिक सञ्जाल टिकटकमार्फत प्रतिस्पर्धात्मक लोकदोहोरी प्रतियोगिता सञ्चालन भइरहेको छ। ‘अग्रजलाई सम...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.