Alag Dhar

Advertisement

एमालेका अध्यक्ष ओली र नेपाली कांग्रेसका नेता र रमेश लेखकलाई आज अदालतमा उपस्थित गराइँदै

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई आइतबार (आज) काठमाडौँ जिल्ला अदालत उपस्थित गराइँदैछ ।

दुवै जनालाई जरुरी पुर्जी थमाएर उनीहरुलाई पक्राउ गरेको थियो । जरुरी पुर्जी थमाएर पक्राउ गरेको २४ घन्टाभित्र अदालतमा उपस्थित गराउनुपर्छ । गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले ओली र लेखकलाई दोषी देखाउँदै तीनदेखि १० वर्षसम्म कैद सजायको सिफारिस गरेको थियो ।

गत भदौ २३ गते जेनजी आन्दोलनका क्रममा हेलचेक्र्याइँपूर्वक ज्यान मारेको अभियोगमा पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक पक्राउ परेका हुन् । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनले ७६ जनाको ज्यान जानेगरी भएको आन्दोलनको मुख्य दोषी ओली र लेखकलाई ठहर गरेको छ ।

मुख्य समाचार

मौसम चेतावनी: भोलि पहाडी क्षेत्रमा हावाहुरी र असिना पर्ने सम्भावना

मौसम चेतावनी: भोलि पहाडी क्षेत्रमा हावाहुरी र असिना पर्ने सम्भावना

काठमाण्डौं।देशका पहाडी तथा हिमाली क्षेत्रमा भोलि मंगलबार मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिनासहित वर्षा र हिमपातको सम्भावना रहेक...
मन्त्रिपरिषद्को बैठक बस्दै आज

मन्त्रिपरिषद्को बैठक बस्दै आज

मकवानपुर । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मि...
तीन गाडी एकआपसमा जुध्दा दर्जन घाइते

तीन गाडी एकआपसमा जुध्दा दर्जन घाइते

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा १२ जना ...
ओली–लेखक पक्राउविरुद्ध एमालेले सिडियो कार्यालयमा विरोधपत्र  बुझाएको

ओली–लेखक पक्राउविरुद्ध एमालेले सिडियो कार्यालयमा विरोधपत्र बुझाएको

मकवानपुर । नेकपा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री रमेश लेखक पक्राउको व...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.