Alag Dhar

धरानमा ब्राउनसुगरसहित ३ जना पक्राउ

सुनसरी । ब्राउन सुगर कारोबार गरेको आरोपमा प्रहरीले धरानको एक होटलबाट ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको मेलम्चीनगरपालिका–४ बांसखर्क घर भई काठमाडौंको गोकर्णेस्वर नगरपालिका–६ बस्ने २० वर्षीय सन्देश तामाङ, काभ्रेपलान्चोक नगरपालिका–३ ठांटी घर भई काठमाण्डौको कागेस्वरी नगरपालिका–६ बस्ने २२ वर्षीय समिर दियाली र झापाको विर्तामोड नगरपालिका–६ नयाँ बसपार्क बस्ने २८ वर्षीय क्षितिज भण्डारी रहेका छन् ।

उनीहरुलाई कोशी प्रदेश कार्यालय विराटनगर पिटिआई, इलाका प्रहरी कार्यालय धरान र वडा प्रहरी कार्यालय धरानबाट खटेका संयुक्त टोलीले शुक्रबार राति कोठा छापामा मारेर पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले ३६ ग्राम ९१० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ । उनीहरुलाई धरान नगरपालिका–९ बगैचालाइनस्थित रत्न इन होटलको कोठा नम्बर ७ बाट शुक्रबार राती पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुले ब्राउन सुगुर कारोवारमा प्रयोग गरेको बागमती प्रदेश ०२–०२७ प ३२८१ र बागमती प्रदेश ०२–०४३ प ४८८२ नम्बरको मोटरसाइकल पनि बरामद गरेको प्रहरीले जनाएको छ ।

मुख्य समाचार

धरानमा ब्राउनसुगरसहित ३ जना पक्राउ

धरानमा ब्राउनसुगरसहित ३ जना पक्राउ

सुनसरी । ब्राउन सुगर कारोबार गरेको आरोपमा प्रहरीले धरानको एक होटलबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकक...
रुकुमपूर्वमा पनी चल्योे डोजर

रुकुमपूर्वमा पनी चल्योे डोजर

रुकुमपूर्व । रुकुमपूर्वको सिस्ने गाउँपालिका-५ र ६ अन्तर्गत पर्ने कैचिमोड, कमलदहलगायतका क्षेत्रमा सडक अतिक्रमण गरेर बनाइएका संरचन...
लगातार तेस्रो दिन पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?

लगातार तेस्रो दिन पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?

मकवानपुर । नेपाली बजारमा आज (शुक्रबार) पनि सुन-चाँदीको भाउ बढेको छ। बिहीबार तोलामा एक हजार आठ सय रूपैयाँ बढेको सुनको भाउ आज एक ...
आज विदेशी मुद्राको विनिमयदर

आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरि...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.