Alag Dhar

मकवानपुर–२ को सुरुवाती मतगणनामा रास्वपा अग्रस्थानमा

हेटौंडा । मकवानपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ को सुरुवाती मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार अग्रस्थानमा देखिएका छन्।

सुरुवाती मतपरिणाम अनुसार रास्वपाले ११४३ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेको छ।

त्यसैगरी नेकपा एमालेका उम्मेदवार महेश कुमार बतौला ३०० मतसहित दोस्रो स्थानमा रहेका छन्। नेपाली कांग्रेसका उम्मेदवार बुद्ध लामा २७६ मतसहित तेस्रो स्थानमा छन् भने नेकपाका उम्मेदवार लवशेर विष्ट १८४ मतसहित चौथो स्थानमा रहेका छन्।

मुख्य समाचार

वर्षौँदेखि बन्द हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सफल

वर्षौँदेखि बन्द हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सफल

काठमाण्डौ । वर्षौँदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि गरेको परीक्षण उत्पादन सफल भएको छ । नेपाली सेनाको नेतृत्...
एम्बुलेन्स दुर्घटनामा डेढ महिने शिशुको मृत्यु

एम्बुलेन्स दुर्घटनामा डेढ महिने शिशुको मृत्यु

दाङ । तुलसीपुर उपमहानगरपालिकाको एम्बुलेन्स दुर्घटना हुँदा डेढ महिने शिशुको मृत्यु भएको छ । शनिबार राति करिब ९ बजे तुलसीपुर–११ उ...
नेपाल स्की संघको वार्षिक बजेट ३४ लाख ८० हजार

नेपाल स्की संघको वार्षिक बजेट ३४ लाख ८० हजार

काठमाडौं । नेपाल स्की संघको सातौँ साधारणसभाबाट आर्थिक वर्ष २०८३/८४ का निम्ति ३४ लाख ८० हजार ८०० रुपैयाँको वार्षिक बजेट पारित गरि...
तीन प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी नियुक्त

तीन प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी नियुक्त

काठमाण्डौ । सरकारले नेपाल प्रज्ञा प्रतिष्ठान, ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी नियुक...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.