Alag Dhar

मकवानपुर क्षेत्र नम्बर–१ मतगणनामा रास्वपाकोका उम्मेदवार अग्रतामा

मकवानपुर  । मकवानपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ मा १२:०० सम्मको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार प्रकाश गौतम फराकिलो मतान्तरसहित अग्रस्थानमा रहेका छन्। पछिल्लो मतपरिणामअनुसार उनले २२ हजार ४१४ मत प्राप्त गरेका छन्।

त्यसैगरी एमालेका उम्मेदवार रामेश्वर रानाले ४ हजार ७२७ मत प्राप्त गरी दोस्रो स्थानमा रहेका छन् ।  तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार महाँलक्ष्मी उपाध्यायले (डिना)  ४ हजार  ३२० मत र चौथो स्थानमा रहेका उज्यालो नेपलाल पार्टी का सुरेन्द्र लामाले ३ हजार ३८६ मत प्राप्त गरेका छन् भने राप्रपाका उम्मेदवार दिपक बहादुर सिंहले २६१३ मत प्राप्त गरेका छन्।

मतगणना अझै जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

मुख्य समाचार

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

काठमाण्डौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने बताउनुभएको छ । सामाजिक ...
देशभर आंशिकदेखि सामान्य बदली, धेरै ठाउँमा पानी पर्ने अनुमान

देशभर आंशिकदेखि सामान्य बदली, धेरै ठाउँमा पानी पर्ने अनुमान

काठमाण्डौं । आज देशका हिमाली तथा पहाडी भागका थोरै ठाउँमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वि...
हेटौंडा–४ मा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सयभन्दा बढीले सेवा लिए

हेटौंडा–४ मा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सयभन्दा बढीले सेवा लिए

हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नं. ४ कार्यालयको आयोजनामा सञ्चालन गरिएको बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। नेपा...
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

मकवानपुर । रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित भएका छन् । यसअघि सभापति रहेका डा. अच्युत लामिछाने सहित तीन ज...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.