Alag Dhar

चितवनको तुइन खोलामा अवरुद्ध सडक पूर्ण रूपमा खुल्यो

काठमाण्डौं । नारायणगढ–मुग्लिन सडक खण्ड चितवनको तुइन खोलामा ढुङ्गासहितको पहिरो खस्दा अवरुद्ध सडक दुईतर्फी नै खुलेको छ ।

बिहान पहिरो खसेपछि सडक एकतर्फी सञ्चालन भइरहेकोमा पहिरो पन्छाएसँगै पूर्ण रूपमा खुलेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

मुख्य समाचार

आज विश्वकप क्रिकेट लिग–टु शृङ्खलामा युएई र ओमान खेल्दै

आज विश्वकप क्रिकेट लिग–टु शृङ्खलामा युएई र ओमान खेल्दै

काठमाण्डौं ।आईसीसी विश्वकप क्रिकेट लिग–टु एकदिवसीय शृङ्खलामा आज युएई र ओमानले खेल्दैछन् । खेल त्रिवि क्रिकेट रङ्गशालामा बिहान स...
मौसममा तत्काल सुधार नआउने, यो साताभर वर्षाको सम्भावना

मौसममा तत्काल सुधार नआउने, यो साताभर वर्षाको सम्भावना

काठमाडौं । मौसमविदले अहिलेको मौसमी अवस्थामा तत्काल उल्लेख्य सुधार नहुने जनाएका छन् । जल तथा मौसम विज्ञान विभागका मौसमविदले ...
आज विश्व प्रेस स्वतन्त्रता दिवस  : सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण

आज विश्व प्रेस स्वतन्त्रता दिवस : सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण

काठमाण्डौं । आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि ...
चितवनको तुइन खोलामा अवरुद्ध सडक पूर्ण रूपमा खुल्यो

चितवनको तुइन खोलामा अवरुद्ध सडक पूर्ण रूपमा खुल्यो

काठमाण्डौं । नारायणगढ–मुग्लिन सडक खण्ड चितवनको तुइन खोलामा ढुङ्गासहितको पहिरो खस्दा अवरुद्ध सडक दुईतर्फी नै खुलेको छ । बिहान पह...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.