Alag Dhar

बस दुर्घटना हुँदा तीन जना घाइते

मकवानपुर । बाजुराको जगनाथ गाउँपालिकामा बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

दुर्घटनामा मुगु राना नगरपालिका–३ का अन्दाजी १४ वर्षीय विशाल विक, दैलेख दुल्लु नगरपालिका–२ बस्ने अन्दाजी ३१ वर्षीया दीपा सोनाम र बाजुराको जगनाथ गाउँपालिका–६ बस्ने ४५ वर्षीया प्रेमकला दमाई घाइते हुनुभएको हो ।

बिहीबार बाजुरादेखि कर्णाली कोरिडोर हुँदै सुर्खेत जाँदै गरेको ०२००१ ख. ०८९० नम्बरको बस जगनाथ गाउँपालिकाको भल्यामा दुर्घटना भएको हो । २३ जना सवार गाडीका घाइतेको पिलिचौरको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

मुख्य समाचार

तीन सय २५ को स्वास्थ्य परीक्षण: २० जनामा क्यान्सर

तीन सय २५ को स्वास्थ्य परीक्षण: २० जनामा क्यान्सर

उक्त परीक्षणबाट स्तनका आठ, पाठेघरको मुखको क्यान्सर छ र नाक, कान, घाँटीसम्बन्धी छ जनामा क्यान्सर देखिएको शिविरका डा अस्मिता राणाल...
आज १३७ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

काठमाडौं । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नारासहित सन् १८८६ देखि सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विव...
मेचीनगरमा हात्ती र चितुवाको त्रास

मेचीनगरमा हात्ती र चितुवाको त्रास

झापा । बुद्धशान्ति र मेचीनगरमा हात्ती र चितुवा दिनैपिच्छे मानव बस्तीमा आउन थालेपछि जनजीवन त्रसित भएको छ । बुद्धशान्ति गाउँपालिक...
ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

काठमाडौं । बितेका २४ घण्टामा दुई हजार ९३ सवारी चालक नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १९ लाख ९९ हजार ५०२...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.