Alag Dhar

रुद्रवेणी-वामीटक्सार सडक अवरुद्ध

मकवानपुर । गुल्मीको रुद्रवेणी-वामीटक्सार सडक अवरुद्ध भएको छ। यस जिल्लाको सत्यवती गाउँपालिका वडा ६, बोटेगाँउिस्थित रुद्रवेणी-वामीटक्सार सडक खण्डमा सुख्खा पहिरोको खस्द सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार यस सडक खण्डमा सडक माथिबाट रूख सहितको सुख्खा पहिरो खस्न गई बाटो पुर्णरुपमा अवरोध भएको हो। पहिरो खसेको खबर प्राप्त हुनासाथ उक्त स्थानमा इलाका प्रहरी कार्यालय जोहाङ गुल्मीबाट प्रहरी नायब निरीक्षक नरेन्द्र वि.क.को कमाण्डमा प्रहरी टोली खटिएको छ।

स्थानीय सरकार, स्थानीय मानिसहरू, सवारी संचालकहरु, यात्रुहरु समेतको सहकार्यमा पहिरो हटाउने कार्य भैरहेको छ। एकतर्फी सडक सञ्चालन भएका छन् ।

मुख्य समाचार

आज ३४ जिल्लामा बाढीको जोखिम

आज ३४ जिल्लामा बाढीको जोखिम

काठमाण्डौं । आज देशका ३४ जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, ...
सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । बुधबारको तुलनामा सुन तोलामा रु ४०० बढेको छ । चाँदी ९० ...
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामनजिक सिमखोलाको बाढीले बगाएका स्कुटर चालक मृत फेला परेका छन् । ...
स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

वालिङ । स्याङ्जाको गल्याङ नगरपालिका–६, पिडीखोलामा गोठ भत्कँदा एकजनाको मृत्यु भएको छ । भैँसी तथा बंगुरलाई कुँडोपानी दिने क्रममा ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.