Alag Dhar

दोलखामा भालुको आक्रमणबाट टेकबहादुर मृत्यु

death

मकवानपुर । दोलखा जिल्लाको बैतेश्वर गाउँपालिका–३, ठाडेमा भालुको आक्रमणबाट एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा नयाँ बस्ती बस्नेका ५९ वर्षीय टेक बहादुर तामाङ रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

बिहीबार बिहान १० बजेर ३० मिनेटको समयमा जंगलमा घाँस काट्ने क्रममा भालुको आक्रमणबाट कार्कीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मुख्य समाचार

आर्थिक वर्ष २०८३/०८४ मा हेटौँडा–४ का प्रमुख योजना सार्वजनिक

आर्थिक वर्ष २०८३/०८४ मा हेटौँडा–४ का प्रमुख योजना सार्वजनिक

हेटौँडा। हेटौँडा उपमहानगरपालिका–४ नम्बर वडा कार्यालयले आर्थिक वर्ष २०८३/०८४ का लागि सञ्चालन हुने प्रमुख विकास योजना तथा कार्यक्र...
आज साउने सङ्क्रान्ति पर्व मनाइँदै

आज साउने सङ्क्रान्ति पर्व मनाइँदै

काठमाण्डौं । सौरमासअनुसार हरेक वर्ष साउन १ गते मनाइने साउने सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान गरी मनाइँदैछ । सूर्यले मिथुन रा...
आज ३४ जिल्लामा बाढीको जोखिम

आज ३४ जिल्लामा बाढीको जोखिम

काठमाण्डौं । आज देशका ३४ जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, ...
सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । बुधबारको तुलनामा सुन तोलामा रु ४०० बढेको छ । चाँदी ९० ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.