Alag Dhar

भक्तपुरमा बालिका बलात्कार आरोपमा युवक पक्राउ

मकवानपुर । भक्तपुरमा १३ वर्षीया बालिकालाई बलात्कृत गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुलीको गोलन्जोर गाउँपालिकाका–२ घर भएका युवक छन् । उनलाई प्रहरी वृत्त ठिमीबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

सोमबार दिउँसो बालिकामाथि बलात्कार भएको सूचना आएपछि उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उनीमाथि बालिका बलात्कारको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

मुख्य समाचार

निजी सवारीका लागि पनि खुला भयो नागढुंगा सुरुङमार्ग

निजी सवारीका लागि पनि खुला भयो नागढुंगा सुरुङमार्ग

मकवानपुर । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुला गरिएको छ । सडक विभागका अनुसार सोमबार बिहान ९ बजेदेखि ९ ...
जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन स्वास्थ्य सेवा विभागको आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन स्वास्थ्य सेवा विभागको आग्रह

काठमाण्डौ । नेपालमा पछिल्लो समय लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस अर्थात् जेइ रोगको जोखिम बढ्दै गएको छ । संक्रमणका...
सुनको भाउ आज ३ हजार २०० रुपैयाँले बढ्यो

सुनको भाउ आज ३ हजार २०० रुपैयाँले बढ्यो

काठमाण्डौ । आज सुनको भाउ ३ हजार २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको ३ लाख २२ हजार ७०० रु...
३३ जिल्लामा बाढीको जोखिम, मुख्य नदीहरुमा बहाव बढ्न सक्ने

३३ जिल्लामा बाढीको जोखिम, मुख्य नदीहरुमा बहाव बढ्न सक्ने

काठमाण्डौ ।  बाढी पूर्वानुमान महाशाखाले आउँदो तीन दिन देशका प्रमुख तथा सहायक नदीहरूमा बहाव बढ्ने पूर्वानुमान गरेको छ । महाशाखाल...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.