Alag Dhar

युवा सङ्घले प्रेस स्वतन्त्रताको संरक्षण गर्छ : अध्यक्ष ओली

मकवानपुर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रेस स्वतन्त्रताको संरक्षण युवा सङ्घले गर्ने बताउनुभएको छ।

युवा सङ्घ नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो। उहाँले पत्रकारलाई ढुक्कसँग सञ्चारकर्म गर्न र कतैबाट असुरक्षित महसुस भए युवा सङ्घ नेपाललाई भन्न आग्रह गर्नुभयो।

‘तपाईंहरूलाई कोही कसैले धम्की दियो भने युवा सङ्घ नेपाललाई भन्नुहोस्। तपाईंहरूको सुरक्षा युवा सङ्घले गर्दछ ’ अध्यक्ष ओलीले भन्नुभयो।

अध्यक्ष ओलीले प्रेस स्वतन्त्रता र लोकतन्त्रका लागि आफू लामो सयम लडेकोले आफ्ना विरुद्ध प्रचार गर्दा पनि कहिले कसैलाई नधम्क्याएको बताउनुभयो। एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा अघि बढाउने उहाँको भनाइ छ।

मुख्य समाचार

आज ३४ जिल्लामा बाढीको जोखिम

आज ३४ जिल्लामा बाढीको जोखिम

काठमाण्डौं । आज देशका ३४ जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, ...
सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । बुधबारको तुलनामा सुन तोलामा रु ४०० बढेको छ । चाँदी ९० ...
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामनजिक सिमखोलाको बाढीले बगाएका स्कुटर चालक मृत फेला परेका छन् । ...
स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

वालिङ । स्याङ्जाको गल्याङ नगरपालिका–६, पिडीखोलामा गोठ भत्कँदा एकजनाको मृत्यु भएको छ । भैँसी तथा बंगुरलाई कुँडोपानी दिने क्रममा ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.