Alag Dhar

पिस प्वान्टले जित्यो इन्टर स्कुल फुटसलको उपाधि

मकवानपुर । दोस्रो गुरुकुलम इन्टर स्कुल फुटसल च्याम्पियनसिप २०२५ को उपाधि पिस प्वाइन्ट बोर्डिङ स्कुलले जितेको छ ।

दि गुरुकुलुम स्कुलको आयोजनामा भएको प्रतियोगितामा पिस प्वाइन्टले फाइनलमा एलआरआईलाई हराएर उपाधि जितेको हो ।

सीतापाइलास्थित गुरुकुलम स्कुलकै प्रांङ्गणमा सम्पन्न प्रतियोगिताको फाइनलमा पिस प्वाइन्टले एलआरआईलाई २–० गोलले हरायो ।

त्यसअघि सेमिफाइनलमा पिस प्वाइन्टले न्य जेनिथ र एलआरआईले ब्लुबर्ड स्कुलाई पराजित गर्दै फाइनल पुगेको थियो ।

ब्लुबर्ड स्कुलका सुजन तामाङ प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुनुभयो । यस्तै पिस प्वाइन्टका सागर नेपाली उत्कृष्ट गोलकिपर बन्दा पिस प्वाइन्टकै आयुश लिम्बु सर्वाधिक गोलकर्ता बन्नुभयो । मनास्लु स्कुलले फेयर प्लेको अवार्ड पयो ।

दुई दिने प्रतियोगितामा उपत्यकाका २० स्कुलको सहभागिता थियो । विजेता टिम तथा खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद अन्तर्गत फुटबलका मुख्य प्रशिक्षक अरुणा गुरुङले पुरस्कार प्रदान गर्नुभयो ।

प्रतियोगिताका संयोजक मनोज वैश्यले प्रतियोगिमा सहभागि टोली देखि प्रतियोगिताला सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।

मुख्य समाचार

बंशगोपाल क्याम्पसको सभा सम्पन्न ,अध्यक्षमा विश्वराज राई चयन

बंशगोपाल क्याम्पसको सभा सम्पन्न ,अध्यक्षमा विश्वराज राई चयन

हेटाैडा । हेटाैडा-६ चा‌ैघडामा रहेकाे बंशगाेपाल बहुमुखी क्याम्पसकाे छैठाै क्याम्पस  सभा एवम नव निर्मित भवनकाे उदघाटन बागमती  प्रद...
किभ क्षेत्रमा रुसी क्षेप्यास्त्र हमला, १० जनाको मृत्यु

किभ क्षेत्रमा रुसी क्षेप्यास्त्र हमला, १० जनाको मृत्यु

किभ । युक्रेनको राजधानी किभ नजिक रक्षा उद्योगसम्बन्धी कार्यक्रम भइरहेको स्थानमा शुक्रबार भएको रुसी ब्यालिस्टिक क्षेप्यास्त्र आक्...
मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

मुगु । मुगुको मुगुम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ भने दुई...
पानीमा डुबेर हुने घटना रोकथाम दिवस नेपालमा पनि मनाईंदै

पानीमा डुबेर हुने घटना रोकथाम दिवस नेपालमा पनि मनाईंदै

काठमाण्डौं । आज जुलाई २५ तारिख, संयुक्त राष्ट्रसङ्घको आह्वानमा पानीमा डुबेर हुने घटना रोकथाम दिवस अर्थात् ‘वर्ल्ड ड्राउनिङ प्र...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.