Alag Dhar

नेकपा (एकीकृत समाजवादी) धनकुटा जिल्ला कमिटी एमालेमा समाहित

मकवानपुर । नेकपा (एकीकृत समाजवादी) धनकुटा जिल्ला कमिटी नेकपा (एमाले)मा समाहित हुने निर्णय गरेको छ ।

शुक्रबार बसेको बैठकका बहुमत सदस्यले पार्टीलाई औपचारिक रूपमा नेकपा (एमाले) मा समाहित गर्ने निर्णय गरेको पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

पार्टीभित्र चलिरहेको लामो समयको छलफल, वाम पुनर्गठनका प्रयास र देशभर देखिएको राजनीतिक परिवर्तनका बीच जिल्ला कमिटी एकमतले समाहित गर्ने निर्णय गरेको नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष अर्जुन राईले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा बोल्दै नेकपा (एमाले) धनकुटा इन्चार्ज राजेन्द्र राईले नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटिले सहि निर्णय गरेको बनाउनुभयो ।

पत्रकार सम्मेलनमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष अर्जुन राई, उपाध्यक्ष खगेन्द्र सुवेदी र सचिव जेबी राईसहित नेकपा (एमाले) जिल्ला कमिटीसहितविभिन्न नेताको उपस्थीति रहेको थियो ।

मुख्य समाचार

इन्धनको मूल्य स्थिर

इन्धनको मूल्य स्थिर

काठमाण्डौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राखिएको जनाएको छ । भारतीय आयल कर्पोरेसनबाट प्राप्त ...
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा, उपाधिका लागि स्पेनसँग खेल्ने

इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा, उपाधिका लागि स्पेनसँग खेल्ने

काठमाण्डौं । विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा साबिक विजेता अर्जेन्टिनाले अन्तिम क्षणमा उत्कृष्ट पुनरागमन गर्दै इंग्ल्यान्डलाई ...
रास्वपा सांसद खत्रीको अभिव्यक्ति माथी बागमतीका श्रममन्त्री थापाको आपत्ति

रास्वपा सांसद खत्रीको अभिव्यक्ति माथी बागमतीका श्रममन्त्री थापाको आपत्ति

हेटौंडा ।  बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले राष्ट्रिय स्वतन्त्र पार...
प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक: विभिन्न प्रतिवेदन पेस हुने

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक: विभिन्न प्रतिवेदन पेस हुने

काठमाडौँ  । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय मानवअधिकारलगायत तीन आयोगका पछिल्ला वार्षिक प्रतिवेदन पेस हुँदैछन् । दिउँसो १ः०...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.