Alag Dhar

मनोज स्मृति महिला भलिबल पुसमा

मकवानपुर । स्वर्गीय मनोज श्रेष्ठ स्मृति कप बागमती प्रदेश अन्तरजिल्ला महिला भलिबल प्रतियोगिता पुसमा हुने भएको छ ।

जिल्ला भलिबल सङ्घ धादिङको आयोजनामा पुस ९ देखि १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा बागमती प्रदेशका जिल्ला र उत्कृष्ट टिमको सहभागिता रहनेछ ।

प्रतियोगिताको विजेता टिमलाई उपाधिसहित दुई लाख, उपविजेतालाई एक लाख र तेस्रो हुने टिमलाई ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिने प्रतियोगिताका संयोजक एवं जिल्ला भलिबल सङ्घ धादिङका अध्यक्ष अमृत गुरुङ (तिलक)ले जानकारी दिनुभयो ।

यस्तै ब्यक्तिगत विधाका उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई आकर्षक पुरस्कार प्रदान गरिनेछ । सहभागी टिमलाई दर्ता शुल्क १० हजार रुपियाँ राखिएको आयोजकले जनाएको छ ।

मुख्य समाचार

हेटौंडामा ४७ वर्षीया महिला आफ्नै घरमा मृत फेला हेटौंडामा घरभित्रै महिलाको शव फेला

हेटौंडामा ४७ वर्षीया महिला आफ्नै घरमा मृत फेला हेटौंडामा घरभित्रै महिलाको शव फेला

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१ चाइना क्वाटरमा एक महिला आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी छन् । बागमती प्रदेश प्रहरी कार...
अण्डाको माग बढ्यो, समर्थन मूल्य पनि उक्लियो

अण्डाको माग बढ्यो, समर्थन मूल्य पनि उक्लियो

काठमाण्डाै । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य पनि बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण...
सन्दीप फेरि राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त

सन्दीप फेरि राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त

काठमाण्डौ । राष्ट्रिय एकदिवसीय क्रिकेट टोलीको कप्तानमा लेग स्पिनर सन्दीप लामिछाने नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ...
सुदूरपश्चिमको खप्तडमा पछिल्लो ६ घण्टामा ४४.२ मिलिमिटर वर्षा

सुदूरपश्चिमको खप्तडमा पछिल्लो ६ घण्टामा ४४.२ मिलिमिटर वर्षा

काठमाण्डौ  । कोशी र मधेश प्रदेशबाहेक देशका सबैजसो प्रदेशमा गएराति पानी परेको छ । यी क्षेत्रको विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.