Alag Dhar

नगरस्तरीय छात्र भलिवल प्रतियोगिता शुरू

मकवानपुर । शिक्षा, स्वास्थ्य र खेलकुद पहिलो प्राथमिकता भन्ने उदेश्यका साथ तेस्रो वडास्तरीय खेलकुद महोत्सव २०८२ अन्तरगत छात्र भलिवल प्रतियोगिता शुरू भएको छ ।

नगर प्रमुख मीनाकुमारी लामाले शुक्रबार उद्घाटन गर्नुभएको प्रतियोगिता आधुनिक राष्ट्रिय माविको परिसरमा भईरहेको छ । हेटौंडा उपमहानगरपालिका ४ नं. वडाको आयोजना, शैक्षिक गुणस्तर सुधार समिति, हेटौंडा-४ को संयोजन र आधुनिक राष्ट्रिय मावि, हेटौंडा-४ को व्यवस्थापनमा भएको प्रतियोगितामा नगरभित्रका १४ वटा विध्यालयको टिम सहभागी रहेको प्रतियोगिता संयोजक राजाराम पोखरेलले जानकारी दिनुभयो ।

माघ २ र ३ गते हुने भलिवल प्रतियोगिताको उद्घाटन समारोहमा ४ नं. वडा अध्यक्षको विशेष आथित्यतामा भएको कार्यक्रममा ११ नं. वडा अध्यक्ष जुना दाहाल, आधुनिक राष्ट्रिय माविका प्रअ रामसागर गुरागाईँ, श्रमिक माविका प्रअ श्रीराम दाहाल, शिक्षक कृष्णगोपाल श्रेष्ठको उपस्थिति र आधुनिक राष्ट्रिय माविका व्यवस्थापन समितिका अध्यक्ष समीम महोमदको अध्यक्षतामा भएको हो ।

मुख्य समाचार

रास्वपा सांसद खत्रीको अभिव्यक्ति माथी बागमतीका श्रममन्त्री थापाको आपत्ति

रास्वपा सांसद खत्रीको अभिव्यक्ति माथी बागमतीका श्रममन्त्री थापाको आपत्ति

हेटौंडा ।  बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले राष्ट्रिय स्वतन्त्र पार...
प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक: विभिन्न प्रतिवेदन पेस हुने

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक: विभिन्न प्रतिवेदन पेस हुने

काठमाडौँ  । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय मानवअधिकारलगायत तीन आयोगका पछिल्ला वार्षिक प्रतिवेदन पेस हुँदैछन् । दिउँसो १ः०...
इरानमाथि अमेरिकी आक्रमण तीव्र

इरानमाथि अमेरिकी आक्रमण तीव्र

तेहरान । अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई थप तीव्र बनाउँदै लगातार चौथो दिन मङ्गलबार पनि विभिन्न स्थानमा आक्रमण गरेको छ । ...
विश्वकपको फाइनल पुग्न अर्जेन्टिना र इंग्ल्यान्ड खेल्दै : एटलान्टामा सुरक्षा व्यवस्था कडा

विश्वकपको फाइनल पुग्न अर्जेन्टिना र इंग्ल्यान्ड खेल्दै : एटलान्टामा सुरक्षा व्यवस्था कडा

काठमाण्डौं । फिफा विश्वकप फुटबलको दोस्रो सेमिफाइनल खेलमा आज मध्य राति पौने १ बजे साबिक विजेता अर्जेन्टिना र इंग्ल्यान्डबीच खेल ह...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.