Alag Dhar

विध्यालय खेलकुदलाई प्राथमिकता : अध्यक्ष सिग्देल

मकवानपुर ।  भुटनदेवी माविमा प्रथम सप्ताहव्यापी खेलकुद प्रतियोगिता उद्घाटन गर्दै वडा अध्यक्ष नवीन सिग्देलले विद्यालयदेखि नै खेलकुदलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। उहाँले शिक्षा र खेलकुद सँगसँगै अगाडि बढाउन आवश्यक रहेको र विध्यार्थीको शारिरीक तथा मानसिक विकासका लागि खेलकुद अपरिहार्य रहेको बताउनुभयो।

उद्घाटन कार्यक्रममा वडा सदस्य गीता त्रिपाठी, व्यवस्थापन समितिका सदस्यहरू राजेन्द्रकुमार बस्ताकोटी, नारायणप्रसाद तिमल्सिना, कृष्ण कंडेल, र अनुगमन समिति संयोजक ईन्द्रप्रसाद नेपाल उपस्थित रहनुभएको थियो। कार्यक्रम विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद घिमीरेको अध्यक्षतामा सम्पन्न भयो।

साताभरी खेलकुदका विभिन्न विधामा प्रतियाेगिता हुने र माघ २३ र २४ गते विध्यालय नगरस्तरीय क्रिकेट प्रतियाेगिता समेत आयाेजना गरिएकाे खेलकुद शिक्षक प्रकाश सुवेदीले जानकारी दिनुभयााे ।

मुख्य समाचार

नेप्से परिसूचक ७ अङ्कले घट्यो

नेप्से परिसूचक ७ अङ्कले घट्यो

काठमाण्डौ । कारोबार हुने हप्ताको अन्तिम दिन आज शुक्रबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । नेप्से परिसूचक आज ७.३७ अङ्कले घ...
हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

इरानले हर्मुज जलमार्गमा भएको तेल चुहावटका कारण आफ्नो दक्षिणी क्वेशम टापुको तटीय तथा समुद्री क्षेत्रमा वातावरणीय क्षति पुगेको भन्...
पत्रकार किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

पत्रकार किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाण्डौ । पत्रकार किशोर श्रेष्ठलाई आउँदो सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश बालकृष्ण ढकालक...
आज ४२ जिल्लामा बाढीको जोखिम साना नदीमा आकस्मिक बहाब बढ्न सक्ने

आज ४२ जिल्लामा बाढीको जोखिम साना नदीमा आकस्मिक बहाब बढ्न सक्ने

काठमाण्डौ ।  बाढी पूर्वानुमान महाशाखाले आज साना नदी तथा खोलामा बहाव बढ्न सक्ने भन्दै ४२ जिल्लामा बाढीको जोखिम रहेको जनाएको छ । म...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.