Alag Dhar

टिपरमा करेन्ट लाग्दा चालकको मृत्यु

death

मकवानपुर । सिरहाको गोलबजार नगरपालिका–२ गुरुधाममा टिपर सफा गर्ने क्रममा करेन्ट लागेर चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सन्तोष साह रहेका छन्।

टिपर सफा गरेर पानी फाल्ने क्रममा टिपरको ढाला उठाउँदा पछाडिको भाग हाइटेन्सन तारमा छोएर करेन्ट लागेको थियो। इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सुदन केसीका अनुसार टिपमा आगो लागेको थियो।

करेन्ट लागेको थाहा पाएपछि चालक साहले हाम फाले पनि उनी गम्भीर घाइते भएका थिए। उनलाई तत्काल स्थानीय अस्पताल पुर्‍याइए पनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक साह लामो समयदेखि चालकको रूपमा सोही टिपरमा कार्यरत रहेका थिए। घटनाबारे इलाका प्रहरी कार्यालय गोलबजारले अनुसन्धान गरिरहेको छ।

मुख्य समाचार

त्रिशूली नदीको बाढीले धादिङमा ४ वटा घर र झोलुङ्गे पुल बगायो

त्रिशूली नदीको बाढीले धादिङमा ४ वटा घर र झोलुङ्गे पुल बगायो

काठमाण्डौ । भोटेकोशी हुँदै आज बिहान आएको बाढीले धादिङमा ४ वटा घर र चरौँदीको झोलुङ्गे पुल बगाएको छ । यस्तै अरू केही घर जोखिममा ...
भोटेकोशी बाढी : हेटौंडाका दुईसहित ९ जनाको शव पहिचान

भोटेकोशी बाढी : हेटौंडाका दुईसहित ९ जनाको शव पहिचान

हेटौंडा । भोटेकोशीमा आएको भीषण बाढीमा परेका १६८ जनाको शव पूर्वी नवलपरासीमा फेला परेको छ। फेला परेका शवमध्ये हालसम्म ९ जनाको मात्...
यूएईले पठायो ८३ टन आपत्कालीन राहत सामग्री

यूएईले पठायो ८३ टन आपत्कालीन राहत सामग्री

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)ले नेपालका बाढीपीडितलाई ८३ टन आपत्कालीन राहत सामग्री पठाएको छ । यूएई सहायता एजेन्सीमार्फत...
कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा धेरै ठूलो वर्षाको सम्भावना

कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा धेरै ठूलो वर्षाको सम्भावना

काठमाण्डौ ।  आज कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई ठाउँमा धेरै ठूलो वर्षा हुनसक्ने सम्भावना रहेको जल तथा मौसम प...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.