Alag Dhar

कुलमानका कार्यकर्ताले रविलाई कालो झण्डा देखाए

मकवानपुर । तनहुँको दमौलीमा रास्वपा सभापति रवि लामिछानेलाई कुलमानका उज्यालो नेपाल पार्टीका कार्यकर्ताले कालो झण्डा देखाएका छन्।

रविसँगै रास्वपा उपसभापति तथा तनहुँ १ का उम्मेदवार डा.स्वर्णिम वाग्लेलाई उनीहरूले विरोध प्रदर्शन गर्दै कालो झण्डा देखाएका हुन्।

प्रहरीले छेकेका कारण रवि र स्वर्णिम सरासर कार्यक्रमस्थलतर्फ लागेका थिए। दमौलीमा रास्वपाको कार्यक्रम भने शान्तिपूर्ण रह्यो।

आज लामिछाने चुनावी सभाका लागि दमौली पुगेका थिए।

मुख्य समाचार

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन

काठमाण्डौं । काठमाण्डौ उपत्यकामा ट्राफिक प्रहरीको कारबाहीबाट एकैदिन २२ लाख ७६ हजार भन्दा बढी राजश्व सङ्कलन भएको छ । हिजो एकैदिन...
सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

काठमाण्डौं । हिजो र अस्ति समान भाउमा कारोबार भएको सुनको भाउ आज तोलामा २ सय रुपैयाँले घटेको छ । आज सुन तोलामा ३ लाख ११ हजार १ सय ...
इजरायल र लेबनानबीच युद्धविराम लागू गर्ने सहमति

इजरायल र लेबनानबीच युद्धविराम लागू गर्ने सहमति

काठमाण्डौं । इजरायल र लेबनानबीच अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम लागू गर्ने सहमति भएको छ । अमेरिकी विदेश मन्त्रालयले सार्व...
आज जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस मनाइँदै

आज जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस मनाइँदै

काठमाण्डौं ।आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । सरकारले २०६३ साल जेठ २१ गते नेपाललाई ‘जात...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.