Alag Dhar

आज सुनको भाउ बढ्यो

काठमाण्डौं । आज सुनको भाउ बढेको छ । हिजो तोलामा ५ हजार ५०० रुपैयाँले घटेको सुनको भाउ आज ५ हजार ६०० रुपैयाँले बढेको हो ।

आज सुन तोलामा २ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ तोलामा २ लाख ८५ हजार रुपैयाँ थियो ।

यस्तै चाँदीको भाउ पनि बढेको छ । हिजो तोलाको ४ हजार ८६५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज ५ हजार ४० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

मुख्य समाचार

ब्लू ओरिजिनको रकेट परीक्षणमै विस्फोट

ब्लू ओरिजिनको रकेट परीक्षणमै विस्फोट

केप क्यानाभेरल । अमेरिकी अर्बपति जेफ बेजोसको स्वामित्वमा रहेको अन्तरिक्ष कम्पनी ब्लू ओरिजिनलाई फेरि ठुलो धक्का लागेको छ । कम्पनी...
सरकारले आज आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै

सरकारले आज आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै

काठमाण्डौं । सरकारले आज आउँदो आर्थिक वर्ष २०८३–०८४ को बजेट सार्वजनिक गर्दैछ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्को संयुक्त ...
आज देशभर गणतन्त्र दिवस मनाइँदै

आज देशभर गणतन्त्र दिवस मनाइँदै

काठमाण्डौं । आज देशभर गणतन्त्र दिवस मनाइँदैछ । दिवसको अवसरमा काठमाण्डौको सैनिक मञ्च टुँडिखेलमा बिहान विशेष समारोह भएको छ । समार...
आज सुनको भाउ बढ्यो

आज सुनको भाउ बढ्यो

काठमाण्डौं । आज सुनको भाउ बढेको छ । हिजो तोलामा ५ हजार ५०० रुपैयाँले घटेको सुनको भाउ आज ५ हजार ६०० रुपैयाँले बढेको हो । आज सुन ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.