Alag Dhar

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा राति ठूलो पानी पर्ने सम्भावना

काठमाण्डौं । आज दिउँसोको तुलनामा राति ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा रातिको समयमा ठूलो पानी पर्ने सम्भावना छ ।

यस्तै दिउँसो देशका हिमाली, पहाडी तथा तराईका धेरै ठाउँमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । तर राति भने हिमाली र पहाडी भू–भागमा वर्षाको सम्भावना धेरै छ ।

विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकरदुई ठाउँमा तथा लुम्बिनी प्रदेशका पहाडी भू–भागका एकरदुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकोले नदी–नाला आसपास, पहिरो जाने क्षेत्र तथा सडक यात्रामा निस्कंदा विशेष सावधानी अपनाउन महाशाखाको सुझाव छ ।

मुख्य समाचार

पुरिएका व्यक्तिको खोजीमा ‘स्निफर डग’, बेपत्ताको खोजी गर्न ‘ड्रोन’ परिचालन

पुरिएका व्यक्तिको खोजीमा ‘स्निफर डग’, बेपत्ताको खोजी गर्न ‘ड्रोन’ परिचालन

काठमाडौं । सशस्त्र प्रहरी बलले बाढी प्रभावित क्षेत्रमा पुरिएका व्यक्तिहरूको खोजी गर्न ‘स्निफर डग’ परिचालन गरेको छ । “रसुवाग...
भोटेकोसी बाढी : सातजनाको शव भेटियो

भोटेकोसी बाढी : सातजनाको शव भेटियो

काठमाडौं । रसुवा, नुवाकोट नदी किनारमा अहिलेसम्म सातजनाको शव फेला परेको छ । बुधबार भोटेकोसी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति ...
सरकारले गर्‍यो विपद् संकटग्रस्त क्षेत्र घोषणा

सरकारले गर्‍यो विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सरकारले तिब्बत क्षेत्रबाट आएको बाढीले प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मन्त्रिपरिषद्को बैठकले ...
भोटेकोशी बाढीको जोखिम सुस्तासम्म पर्न सक्ने अनुमान

भोटेकोशी बाढीको जोखिम सुस्तासम्म पर्न सक्ने अनुमान

काठमाण्डौ । भोटेकोशी बाढीको जोखिम नवलपरासीको सुस्ता क्षेत्रसम्म पर्न सक्ने अनुमान गरिएको छ । बाढीको जोखिम सुस्ता क्षेत्रसम्म पर्...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.