Alag Dhar

‘टर्बाइन’ बिग्रिएपछि म्याग्दीका दुई गाउँमा अन्धकार

म्याग्दी । पाँच किलोवाट क्षमताको महखोला लघुजलविद्युत् परियोजनाको टर्बाइन बिग्रिएपछि जिल्लाका दुर्गम गाउँ सिस्नेरी र खवाङका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् ।

गत सोमबारदेखि बिग्रिएको टर्बाइन आजसम्म मर्मत नहुँदा दुई गाउँका सर्वसाधारणले बिजुली उपभोग गर्न नपाएका खवाङका स्थानीय चामबहादुर पुनले दुखेसो गरे ।

नेपाल विद्युत् प्राधिकरणको बेनीस्थित वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले बिग्रेको टर्बाइन मर्मतसम्भार वा नयाँ प्रतिस्थापन गरेर ती गाउँमा बत्ती बाल्ने प्रयासमा आफूहरू रहेको जानकारी दिए ।

मुख्य समाचार

गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक

गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक

हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिका–११ स्थित सहिद स्मारक यतिखेर नेपालको गौरव र हेटौँडाको पहिचानका रूपमा चास...
‘टर्बाइन’ बिग्रिएपछि म्याग्दीका दुई गाउँमा अन्धकार

‘टर्बाइन’ बिग्रिएपछि म्याग्दीका दुई गाउँमा अन्धकार

म्याग्दी । पाँच किलोवाट क्षमताको महखोला लघुजलविद्युत् परियोजनाको टर्बाइन बिग्रिएपछि जिल्लाका दुर्गम गाउँ सिस्नेरी र खवाङका बासिन...
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा राति ठूलो पानी पर्ने सम्भावना

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा राति ठूलो पानी पर्ने सम्भावना

काठमाण्डौं । आज दिउँसोको तुलनामा राति ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार विशेषगरी कोशी, बागम...
सुनचाँदीको भाउ बढ्यो, सुन तोलाको २ लाख ९० हजार ७०० रुपैयाँमा कारोबार

सुनचाँदीको भाउ बढ्यो, सुन तोलाको २ लाख ९० हजार ७०० रुपैयाँमा कारोबार

काठमाण्डौं । आज सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा ७ हजार २०० रुपैयाँले बढेर २ लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.