Alag Dhar

सुनचाँदीको भाउ घट्यो

काठमाण्डौं । सुनचाँदीको भाउ आज घटेको छ । हप्ताको दोश्रो कारोबार दिन आज सुन २ हजार ८०० रुपैयाँले घटेर तोलाको २ लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ २ लाख ८८ हजार रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ आज तोलमा १०० रुपैयाँले घटेर ४ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । हिजो चाँदी ३५ रुपैयाँले घटेर तोलाको ४ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

मुख्य समाचार

मिडिया हाउसअगाडि शंकास्पद गाडी पार्किङप्रति पत्रकार महासंघको आपत्ति

मिडिया हाउसअगाडि शंकास्पद गाडी पार्किङप्रति पत्रकार महासंघको आपत्ति

काठमाडौं । नेपाल पत्रकार महासंघले विभिन्न सञ्चारमाध्यमका कार्यालयको गेटअगाडि शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरी पत्रकारको आवतज...
राहदानी उत्पादन तथा व्यवस्थापनमा आजदेखि नयाँ प्रणालीको सुरुआत

राहदानी उत्पादन तथा व्यवस्थापनमा आजदेखि नयाँ प्रणालीको सुरुआत

काठमाडौँ । राहदानी विभागले आजदेखि नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत राहदानी सेवा सञ्चालनमा ल्याएको छ । पररा...
साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म मुलुकका साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान गरेको छ । पाँचथर, इलाम, झा...
आज देशभर वर्षाको सम्भावना, तीन दिनको मौसम यस्तो रहनेछ

आज देशभर वर्षाको सम्भावना, तीन दिनको मौसम यस्तो रहनेछ

काठमाण्डौं । देशका धेरै ठाउँमा गएरातिदेखि नै पानी परिरहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा अहिले पन...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.