Alag Dhar

इजरायल र लेबनानबीच युद्धविराम लागू गर्ने सहमति

काठमाण्डौं । इजरायल र लेबनानबीच अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम लागू गर्ने सहमति भएको छ ।

अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको दुवै पक्षको संयुक्त विज्ञप्तिमा इजरायल र लेबनानले हिजबुल्लाहले दक्षिणी लेबनानबाट आफ्ना लडाकुहरू फिर्ता गर्ने र इजरायलमाथिका आक्रमण बन्द गर्ने शर्तमा शत्रुतापूर्ण गतिविधिहरू रोक्न सहमत भएको उल्लेख छ ।

यो सम्झौताले लेबनानमा भैरहेको युद्ध रोक्छ कि रोक्दैन भन्ने अझै प्रष्ट हुन सकेको छैन । दक्षिणी लेबनानमा इरानबाट सञ्चालित हिजबुल्लाह समूह र इजरायली सेनाबीच भइरहेको युद्ध अमेरिकाले रोक्न खोजिरहेको बेला यस्तो सहमति भएको हो ।

अमेरिकासँग सम्झौताका लागि इजरायल र लेबननबीचको युद्ध अन्त्य हुनुपर्ने इरानले शर्त राख्दै आएको छ । यो सहमतिले इरान र अमेरिकाबीचको युद्ध रोकिने सम्भावना केही बढाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

मुख्य समाचार

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन

काठमाण्डौं । काठमाण्डौ उपत्यकामा ट्राफिक प्रहरीको कारबाहीबाट एकैदिन २२ लाख ७६ हजार भन्दा बढी राजश्व सङ्कलन भएको छ । हिजो एकैदिन...
सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

काठमाण्डौं । हिजो र अस्ति समान भाउमा कारोबार भएको सुनको भाउ आज तोलामा २ सय रुपैयाँले घटेको छ । आज सुन तोलामा ३ लाख ११ हजार १ सय ...
इजरायल र लेबनानबीच युद्धविराम लागू गर्ने सहमति

इजरायल र लेबनानबीच युद्धविराम लागू गर्ने सहमति

काठमाण्डौं । इजरायल र लेबनानबीच अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम लागू गर्ने सहमति भएको छ । अमेरिकी विदेश मन्त्रालयले सार्व...
आज जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस मनाइँदै

आज जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस मनाइँदै

काठमाण्डौं ।आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । सरकारले २०६३ साल जेठ २१ गते नेपाललाई ‘जात...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.