Alag Dhar

रास्वपा बागमती प्रदेश अधिवशेन : प्रतिनिधिको विषयमा विवाद, निर्वाचन तालिका अन्योलमा

हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको अधिवेशन अन्तर्गत निर्वाचन कार्यतालिका प्रभावित हुने भएको छ । अधिवेशन अन्तर्गत प्रतिनिधि निर्धारणमा समस्या हुँदा निर्वाचन कार्यतालिका प्रभावित भएको हो ।

अधिवेशन अन्तर्गत निर्वाचन समितिले मंगलबार दिउँसो १ः१५ देखि २ः४५ बजेसम्म मनोनयन दर्ताको कार्यतालिका निर्धारण गरिएको थियो भने ४ः३० देखि ४ः४५ सम्म उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यसुची रहेपनि प्रतिनिधि तय हुन नसक्दा कार्यतालिका प्रभावित भएको हो । पालिका र जिल्लाबाट प्राप्त प्रतिनिधिहरुको नामावली रुजु गरी केही त्रुटीहरु हटाउन समय लागेको निर्वाचन समितिले जनाएको छ ।

समितिका संयोजक मधु चौलागाईंका अनुसार प्रतिनिधि निर्धारण अन्तिम चरणमा रहेको र छिट्टै मनोनयन दर्ताको कार्यक्रम संचालन हुनेछ । निर्वाचन कार्यतालिका परिमार्जन गरी कार्यक्रम अघि बढाइने उनले बताए ।

मुख्य समाचार

पाँच प्रदेशमा नेतृत्व बाँडफाँट गरेका एमाले र नेकपाले मधेश र गण्डकीमा अन्य दलसँग परामर्श गर्ने

पाँच प्रदेशमा नेतृत्व बाँडफाँट गरेका एमाले र नेकपाले मधेश र गण्डकीमा अन्य दलसँग परामर्श गर्ने

काठमाण्डौं ।  नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश सरकारमा सहकार्य गर्दै पाँच प्रदेशमा नेतृत्व बाँडफाँट गर्ने...
आज तीन वटा प्रदेशको पहाडी क्षेत्रका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

आज तीन वटा प्रदेशको पहाडी क्षेत्रका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाण्डौं ।  आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एक /दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर...
काभा भलिबल च्याम्पियनसिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

काभा भलिबल च्याम्पियनसिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

काठमाण्डौं ।  पाकिस्तानमा चलिरहेको काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । खेल नेपाली समयानुसार दिउँ...
सुनको भाउ तोलामा एक हजार ६०० रुपैयाँले बढ्यो

सुनको भाउ तोलामा एक हजार ६०० रुपैयाँले बढ्यो

काठमाण्डौं । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ बढेको छ । अस्ति शुक्रबार सुनको भाउ तोलामा ५ हजार ८०० र चाँ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.