Alag Dhar

लागुऔषधसहित युवक पक्राउ

मकवानपुर । प्रहरीले काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बेशीगाँउबाट लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको अपराध अनुसन्धान ब्युरो र बौद्ध वृत्तको संयुक्त टोलीले सिन्धुलीको रानीचुरी गाउाँपालिका-३ घर भएका बेशीगाउँ बस्ने २१ वर्षीय पेम्बा तामाङलाई लागूऔषधसहित पक्राउ गरेको हो ।

स्थानीय श्याम खलेडाको घरमा बहाल बस्दै आएका तामाङको कोठाबाट फेनारगन ५४ पिस, डाईजापाम ५४ पिस र नोरफिन ५४ गरी १६२ पिस ९एम्पुल० बरामद गरिएको प्रहरीले जनाएको छ ।

तामाङलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त बौद्धको नियन्त्रणमा राखिएको छ ।

मुख्य समाचार

पुरिएका व्यक्तिको खोजीमा ‘स्निफर डग’, बेपत्ताको खोजी गर्न ‘ड्रोन’ परिचालन

पुरिएका व्यक्तिको खोजीमा ‘स्निफर डग’, बेपत्ताको खोजी गर्न ‘ड्रोन’ परिचालन

काठमाडौं । सशस्त्र प्रहरी बलले बाढी प्रभावित क्षेत्रमा पुरिएका व्यक्तिहरूको खोजी गर्न ‘स्निफर डग’ परिचालन गरेको छ । “रसुवाग...
भोटेकोसी बाढी : सातजनाको शव भेटियो

भोटेकोसी बाढी : सातजनाको शव भेटियो

काठमाडौं । रसुवा, नुवाकोट नदी किनारमा अहिलेसम्म सातजनाको शव फेला परेको छ । बुधबार भोटेकोसी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति ...
सरकारले गर्‍यो विपद् संकटग्रस्त क्षेत्र घोषणा

सरकारले गर्‍यो विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सरकारले तिब्बत क्षेत्रबाट आएको बाढीले प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मन्त्रिपरिषद्को बैठकले ...
भोटेकोशी बाढीको जोखिम सुस्तासम्म पर्न सक्ने अनुमान

भोटेकोशी बाढीको जोखिम सुस्तासम्म पर्न सक्ने अनुमान

काठमाण्डौ । भोटेकोशी बाढीको जोखिम नवलपरासीको सुस्ता क्षेत्रसम्म पर्न सक्ने अनुमान गरिएको छ । बाढीको जोखिम सुस्ता क्षेत्रसम्म पर्...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.