Alag Dhar

बसभित्र पुरुष मृत फेला

death

दमक । झापाको मेचिनगरमा एक व्यक्ति मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । शनिबार बिहान मेचिनगर नगरपालिका–७ प्यारीभित्ता बसपार्क क्षेत्रमा बिग्रिएर थन्क्याइएको को १ ख ७८३९ नम्बरको बसभित्र सुतिरहेको अवस्थामा अन्दाजी ४० वर्षीय तम्बु भनिने मागीखाने पुरुष मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

तम्बुको वतन र थर खुल्न नसकेको र आवश्यक कानुनी प्रक्रिया पुर्याएर शव पोष्टमाटमको लागि भद्रपुर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । स्थानीयले चिसोको कारण मृत्यु भएको हुनसक्ने बताएका छन् ।

मुख्य समाचार

पुरिएका व्यक्तिको खोजीमा ‘स्निफर डग’, बेपत्ताको खोजी गर्न ‘ड्रोन’ परिचालन

पुरिएका व्यक्तिको खोजीमा ‘स्निफर डग’, बेपत्ताको खोजी गर्न ‘ड्रोन’ परिचालन

काठमाडौं । सशस्त्र प्रहरी बलले बाढी प्रभावित क्षेत्रमा पुरिएका व्यक्तिहरूको खोजी गर्न ‘स्निफर डग’ परिचालन गरेको छ । “रसुवाग...
भोटेकोसी बाढी : सातजनाको शव भेटियो

भोटेकोसी बाढी : सातजनाको शव भेटियो

काठमाडौं । रसुवा, नुवाकोट नदी किनारमा अहिलेसम्म सातजनाको शव फेला परेको छ । बुधबार भोटेकोसी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति ...
सरकारले गर्‍यो विपद् संकटग्रस्त क्षेत्र घोषणा

सरकारले गर्‍यो विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सरकारले तिब्बत क्षेत्रबाट आएको बाढीले प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मन्त्रिपरिषद्को बैठकले ...
भोटेकोशी बाढीको जोखिम सुस्तासम्म पर्न सक्ने अनुमान

भोटेकोशी बाढीको जोखिम सुस्तासम्म पर्न सक्ने अनुमान

काठमाण्डौ । भोटेकोशी बाढीको जोखिम नवलपरासीको सुस्ता क्षेत्रसम्म पर्न सक्ने अनुमान गरिएको छ । बाढीको जोखिम सुस्ता क्षेत्रसम्म पर्...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.