Alag Dhar

सर्लाही क्षेत्र ४ आउनुहुँदै सभापति थापा

मकवानपुर ।  नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सोमबार आफू उम्मेदवार रहेको निर्वाचन क्षेत्र सर्लाही ४ मा आउँदै हुनुहुन्छ ।

थापा आज सर्लाही आउने कार्यक्रम रहेको नेपाली कांग्रेस सर्लाहीले जनाएको छ । थापालाई पूर्वपश्चिम राजमार्गस्थित बागमती कर्मैयामा स्वागत गरेर सर्लाही क्षेत्र ४ मा लैजाने कार्यक्रम रहेको नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति वीरेन्द्रप्रसाद सिंहले जानकारी दिनुभयो ।

पार्टी सभापति थापालाई स्वागत गर्न कांग्रेसका नेता कार्यकर्ता सर्लाही र रौतहटको सीमा बागमतीस्थित कर्मैयाका कार्यकर्ता आउने बताइएको छ । थापा अब केही दिन आफ्नो निर्वाचन क्षेत्र सर्लाही ४ मा बसेर पार्टीका नेता, कार्यकर्ता र मतदातासँग भेटघाटन गर्नुहुने कार्यक्रम छ ।

फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाही ४ बाट कांग्रेस सभापति थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंह, नेकपा एमालेका अमनिसकुमार यादव, नेकपाका डा. रजनीश राय, जसपा नेपालका रामेश्वर राय यादवलगायत ३८ जना प्रतिस्पर्धामा हुनुहुन्छ ।

मुख्य समाचार

पुरिएका व्यक्तिको खोजीमा ‘स्निफर डग’, बेपत्ताको खोजी गर्न ‘ड्रोन’ परिचालन

पुरिएका व्यक्तिको खोजीमा ‘स्निफर डग’, बेपत्ताको खोजी गर्न ‘ड्रोन’ परिचालन

काठमाडौं । सशस्त्र प्रहरी बलले बाढी प्रभावित क्षेत्रमा पुरिएका व्यक्तिहरूको खोजी गर्न ‘स्निफर डग’ परिचालन गरेको छ । “रसुवाग...
भोटेकोसी बाढी : सातजनाको शव भेटियो

भोटेकोसी बाढी : सातजनाको शव भेटियो

काठमाडौं । रसुवा, नुवाकोट नदी किनारमा अहिलेसम्म सातजनाको शव फेला परेको छ । बुधबार भोटेकोसी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति ...
सरकारले गर्‍यो विपद् संकटग्रस्त क्षेत्र घोषणा

सरकारले गर्‍यो विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सरकारले तिब्बत क्षेत्रबाट आएको बाढीले प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मन्त्रिपरिषद्को बैठकले ...
भोटेकोशी बाढीको जोखिम सुस्तासम्म पर्न सक्ने अनुमान

भोटेकोशी बाढीको जोखिम सुस्तासम्म पर्न सक्ने अनुमान

काठमाण्डौ । भोटेकोशी बाढीको जोखिम नवलपरासीको सुस्ता क्षेत्रसम्म पर्न सक्ने अनुमान गरिएको छ । बाढीको जोखिम सुस्ता क्षेत्रसम्म पर्...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.