Alag Dhar

पार्टी सभापति देउवाको अनुपस्थितिमा कांग्रेस बैठक

मकवानपुर । नेपाली कांग्रेसको पदाधिकार तथा पूर्व पदाधिकारीको बैठक सभापति शेरबहादुर देउवा अनुपस्थित हुनुभएको छ ।

भदौ २४ गते सभापति देउवामाथि कुटपिट हुनुका साथै बूढानीलकण्ठमा रहेको उहाँको निवासमा आगजनी गरिएपछि उहाँ सार्वजनिक कार्यक्रममा देखिनुभएको छैन ।

सानेपामा रहेको कांग्रेस केन्द्रीय कार्यालय २०८२ भदौ २४ गते जेन्जी आन्दोलनको क्रममा आगजनी भएपछि पार्टी कार्यालयमा बसेको यो पहिलो बैठक हो । जलेको भवनको एउटा कोठामा मर्मत गरी रङरोगन लगाएपछि बैठक बसेको जानकारी दिइएको छ ।

बैठकमा उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मासहितका नेताहरू सहभागी हुनुहुन्छ ।

कांग्रेसको यो पदाधिकारी बैठकले असोज २६ गते बस्ने केन्द्रीय कार्यसमितिका बैठकका लागि विषयहरू चयन गर्नेछ । भदौ २३ र २४ गतेको आन्दोलनबाट सत्ताबाट बाहिर रहेको कांग्रेसले अब कसरी जाने भन्ने दृष्टिकोण तयार गर्ने जानकारी एक नेताले दिएका छन् ।

मुख्य समाचार

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

काठमाडौँ । वर्षासँगै आएको बाढी, पहिरो, सडकमा लेदो तथा नदी कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । नेपाल प्रहरीक...
इरानमाथि अमेरिकाको थप कडा प्रतिबन्ध

इरानमाथि अमेरिकाको थप कडा प्रतिबन्ध

अमेरिकाले इरानमाथि थप कडा प्रतिबन्ध लगाएको छ । इरानको सैन्य गतिविधि, खरिद सञ्जाल तथा तेल र पेट्रोकेमिकल व्यापारसँग सम्बन्धित झण...
५०० ले घट्यो सुनको मूल्य

५०० ले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य केही घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ५०० ...
प्रतिनिधिसभा बैठक प्रारम्भ, उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

प्रतिनिधिसभा बैठक प्रारम्भ, उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको छ । आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले मन्त्रालय सम्बन्धी ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.