Alag Dhar

एमाले केन्द्रीय कमिटीको बैठक जारी

मकवनपुर । नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । ललितपुरको भनिमण्डलमा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको बैठक केहीबेर अघि सुरु भएको हो ।

एमाले महासचिव शङ्कर पोखरेलले कार्यक्रम सुरुवातीमा ललितपुरको गोदावरीमा विधान अधिवेशन ऐतिहासिक भव्य रुपमा सम्पन्न भएको तर नेता, कार्यकर्ता आ–आफ्नो कार्यथलोमा फर्कन नपाउँदै देशमा असामान्य र दुःखद परिस्थिति उत्पन्न भएको बताउनुभयो ।

उहाँका अनुसार देशको चुनौतीपूर्ण अवस्थामा सबै एकताबद्ध भई अगाडि बढ्नुपर्ने आवश्यकता रहेको धारणा राख्नुभयो । बैठकमा अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव प्रस्तुत गर्नुहुँदैछ ।

मुख्य समाचार

प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल शुरू

प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल शुरू

काठमाण्डौं । प्रतिनिधिसभामा विनियोजन विधेयक २०८३ माथिको छलफल शुरू भएको छ । आजको बैठकमा ९ वटा मन्त्रालयको विनियोजन शीर्षकमाथि साम...
भारतीय अवरोधपछि सबै चिया उद्योग बन्द

भारतीय अवरोधपछि सबै चिया उद्योग बन्द

काठमाडौं । भारतीय पक्षले नेपाली चिया निकासीमा अवरोध सिर्जना गरेपछि इलामका अर्थोडक्स चिया उद्योगहरू सोमबारदेखि बन्द भएका छन् । भ...
सातवटै प्रदेशहरुको बजेट आज : सुशासन र उत्पादनमा जोड

सातवटै प्रदेशहरुको बजेट आज : सुशासन र उत्पादनमा जोड

काठमाण्डौं । सातवटै प्रदेश सरकारले आज आउँदो आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दैछन् । सुशासन, आर्थिक वृद्धि, रोजगारी, कृष...
सभामुखलाई हर्कको प्रश्न : प्रधानमन्त्रीको अभिव्यक्ति कहिले हटाउनुहुन्छ ?

सभामुखलाई हर्कको प्रश्न : प्रधानमन्त्रीको अभिव्यक्ति कहिले हटाउनुहुन्छ ?

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन शाहको सीमा सम्बन्धी अभिव्यक्ति कहिले हटाउनुहुन्छ भन्...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.