Alag Dhar

घरबाट बेपत्ता बालिकाको शव दुई दिनपछि मर्थी खोलमा फेला

मकवानपुर । जिल्लाको मायादेवी गाँउपालिका–१ पकडीस्थित घरबाट बेपत्ता भएकी बालिकाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक रिपेन्द्रकुमार सिंहकाअनुसार बेपत्ता भएकी बालिकाको शव मायादेवी गाँउपालिका–१ र शुद्धोधन गाँउपालिका सिमानामा रहेको मर्थी खोलामा फेला परेको बताउनुभयो ।

मृतक अमित कुमार ओझाको दुई वर्षीया छोरी मान्सा ओझा रहेको प्रहरी नायब उपरिक्षक सिंहको भनाई छ । मान्सा कात्तिक २२ गते बिहान १० बजे देखि हराएकी थिइन ।

बालिकाको शव घर देखि तीन किलो मिटर दक्षिण मर्थी खोलमा फेला परेको र घटना बरे थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरिक्षक सिंहले बताउनुभयो ।

मुख्य समाचार

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

काठमाडौँ । वर्षासँगै आएको बाढी, पहिरो, सडकमा लेदो तथा नदी कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । नेपाल प्रहरीक...
इरानमाथि अमेरिकाको थप कडा प्रतिबन्ध

इरानमाथि अमेरिकाको थप कडा प्रतिबन्ध

अमेरिकाले इरानमाथि थप कडा प्रतिबन्ध लगाएको छ । इरानको सैन्य गतिविधि, खरिद सञ्जाल तथा तेल र पेट्रोकेमिकल व्यापारसँग सम्बन्धित झण...
५०० ले घट्यो सुनको मूल्य

५०० ले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य केही घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ५०० ...
प्रतिनिधिसभा बैठक प्रारम्भ, उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

प्रतिनिधिसभा बैठक प्रारम्भ, उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको छ । आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले मन्त्रालय सम्बन्धी ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.