Alag Dhar

एनपिएलः आज लुम्बिनी र विराटनगरबिच प्रतिस्पर्धा हुँदै

मकवानपुर । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत बुधबार अपराह्न ४ बजे विराटनगर किङ्स र लुम्बिनी लायन्सबिच प्रतिस्पर्धा हुँदैछ ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले पाँच खेलबाट आठ अङ्क जोडेको छभने रोहितकुमार पौडेलले नेतृत्व सम्हालेको लुम्बिनीले पाँच खेलमा दुईमात्र जितेको छ । प्लेअफको सम्भावना जीवित राख्न लुम्बिनीलाई आजको खेल जित्नुपर्ने दबाब छ ।

मुख्य समाचार

हेटौंडाको थानाभर्‍याङ मृत्यु प्रकरण:८ जनामाथि प्रहरी अनुसन्धान

हेटौंडाको थानाभर्‍याङ मृत्यु प्रकरण:८ जनामाथि प्रहरी अनुसन्धान

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित यातायात व्यवस्था कार्यालय नजिक एक पुरुष मृत अवस्थामा फेला परेपछि...
आज पहाडी र तराईका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना

आज पहाडी र तराईका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना

  काठमाण्डौ । आज पहाडी र तराई क्षेत्रका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । मौसम बदली भई लुम्बिनी र सुदूरपश्चिम प्...
चिनियाँ एआई कम्पनीलाई प्रतिबन्धको धम्की नदिन अमेरिकालाई चीनको आग्रह

चिनियाँ एआई कम्पनीलाई प्रतिबन्धको धम्की नदिन अमेरिकालाई चीनको आग्रह

चीनले अमेरिकालाई चिनियाँ कृत्तिम बुद्धिमत्ता (एआई) कम्पनीहरूलाई बदनाम गर्न र प्रतिबन्धको धम्की नदिन आग्रह गरेको छ । चीनको वाणिज...
विश्वकप क्रिकेट लिग–२ मा नेपालको लगातार तेस्रो हार : नामिवियासँग ३ रनले पराजित

विश्वकप क्रिकेट लिग–२ मा नेपालको लगातार तेस्रो हार : नामिवियासँग ३ रनले पराजित

काठमाण्डौ । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले लगातार तेस्रो खेल हारेको छ । नेदरल्यान्ड्समा चलिरहेको शृङ्खलाअन्तर्गत गएरात...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.