Alag Dhar

४६ प्रतिशतले घट्यो गोलभेँडाको मूल्य

काठमाडौँ । एक सातामा गोलभेँडाको मूल्य ४६ प्रतिशतसम्मले घटेको छ । कालीमाटी तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्य विवरण अनुसार गत बुधबार प्रतिकिलो ८० रुपैयाँ औसत मूल्य रहेको सानो लोकल गोलभेँडा आज ४२.६७ रुपैयाँ पुगेको छ ।

त्यस्तै नेपाली ठुलो गोलभेँडा पनि अघिल्लो साताको तुलनामा २८.५७ रुपैयाँले घटेको छ । यो गोलभेँडा गत बुधबार प्रतिकिलो १०५ रुपैयाँ पर्ने गरेकोमा आज ७५ रुपैयाँ औसत मूल्य कायम भएको छ ।

यस्तै भारतीय सानो गोलभेँडा पनि २८.५७ प्रतिशतले घटेको छ गत साता यो गोलभेँडा ७७ रुपैयाँ रहेकोमा आज ५५ रुपैयाँ औसत मूल्य कायम भएको छ । सानो तराई गोलभेँडा २३।९३ प्रतिशतले घटेर ७३.३३ औसत मूल्य कायम भएको छ ।

यस्तो छ गोलभेँडाको घटेको मूल्य :

मुख्य समाचार

एमाले सचिवालय बैठक जारी

एमाले सचिवालय बैठक जारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालय बैठक जारी रहेको छ । नेताहरूको कार्यविभाजनलाई अन्तिम रुप दिनेलगाय...
सुनमा सामान्य गिरावट

सुनमा सामान्य गिरावट

काठमाण्डौं । आज सुनको भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ । आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेर २ लाख ९३ हजार ७०० रुपैयाँमा ...
संविधान संशोधनमा सीमान्तकृत र अपाङ्गताको अधिकारलाई प्राथमिकता दिन सांसदहरूको माग

संविधान संशोधनमा सीमान्तकृत र अपाङ्गताको अधिकारलाई प्राथमिकता दिन सांसदहरूको माग

काठमाण्डौं । संविधान संशोधनको बहस चलिरहेका बेला विभिन्न राजनीतिक दलका नेताहरूले सीमान्तकृत, दलित, महिला र विशेष गरी अपाङ्गता भएका ...
अर्थमन्त्री र पूर्वअर्थमन्त्रीबीच छलफल : बजेटमा आर्थिक सुधारदेखि खर्च कटौतीसम्मका सुझाव

अर्थमन्त्री र पूर्वअर्थमन्त्रीबीच छलफल : बजेटमा आर्थिक सुधारदेखि खर्च कटौतीसम्मका सुझाव

काठमाण्डौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी आउँदो बजेटमा समावेश गर्नुपर्ने विषयवस्तुबारे सुझाव ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.