Alag Dhar

एमाले निर्वाचन : ४ बजेसम्म ७ सय मत खस्यो

मकवानपुर । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनमा अहिलेसम्म ७ सय मत खसेको छ ।

राजधानीको भृकुटीमण्डपमा भइरहेको निर्वाचनमा ७ सय मत खसेको हो ।

निर्वाचनमा दिउँसो ४ बजेसम्म लगभग एक तिहाई मत खसेको निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलले जानकारी दिए ।

एमालेको नयाँ नेतृत्वका लागि भइरहेको निर्वाचनमा २२६३ जना मतदाता रहेका छन् ।

मुख्य समाचार

आज प्रदेशसभामा बागमतीको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिदै

आज प्रदेशसभामा बागमतीको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिदै

मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम आज ल्याइने भएको छ । मङ्गलबार बस्ने प्रदेशसभामा...
सुनको भाउ तोलामा एक हजार ३०० रुपैयाँले घट्यो

सुनको भाउ तोलामा एक हजार ३०० रुपैयाँले घट्यो

काठमाण्डौं। आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ तोलामा एक हजार ३०० रुपैयाँले घटेको हो । हिजो सुनको भाउ तोलामा २ लाख ९२ हजार ८...
कोशी, मधेश, बागमती र गण्डकीका केही क्षेत्रमा तीव्र हावा चल्ने सम्भावना

कोशी, मधेश, बागमती र गण्डकीका केही क्षेत्रमा तीव्र हावा चल्ने सम्भावना

काठमाण्डौं । आज कोशी, मधेश, बागमती र गण्डकीका थोरै ठाउँमा हावाहुरीको सम्भावना छ । आज दिउँसोपछि ती क्षेत्रमा हावाहुरी चल्ने सम्भा...
विभिन्न क्षेत्रमा वर्षा हुने, पश्चिम तराई भने गर्मी

विभिन्न क्षेत्रमा वर्षा हुने, पश्चिम तराई भने गर्मी

काठमाण्डौं । गए राति देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ । गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका धेरैजसो ठाउँ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.