Alag Dhar

इक्वेडरका फुटबलर मारियो पिनेइडाको गोली हानी हत्या

मकवानपुर । इक्वेडरका फुटबलर मारियो पिनेइडाको गोली हानी हत्या भएको छ । मोटरसाइकलमा आएर दुई व्यक्तिले ३३ वर्षीय फुटबलर पिनेइटा, उनकी आमा र ग्वायाकिल शहरको उत्तरमा रहेको एक महिलामाथि गोली प्रहार गरेका स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

इक्वेडरको आन्तरिक मन्त्रालयले घटनाको अनुसन्धान गर्न विशेष प्रहरी एकाइ पठाएको बताएको छ ।

पिनेडाले आफ्नो व्यावसायिक करियर इन्डिपेन्डेन्टे डेल भ्यालेबाट शुरू गरेका थिए, त्यहाँ उनले सन् २०१० देखि २०१५ सम्म खेलेका थिए । त्यसपछि उनी सन् २०१६ मा तटीय शहर ग्वायाकिलको क्लबमा सरे र त्यहाँ दुई लिग उपाधि जितेका थिए । पिनेडाले सन् २०२२ मा ब्राजिलको फ्लुमिनेन्सबाट पनि खेलेका थिए ।

ग्वायाकिल शहर गिरोह हिंसा र लागूपदार्थ तस्करीका लागि ‘हटस्पट’ बनेको छ, यहाँ जनवरी र सेप्टेम्बरको बीचमा १ हजार ९०० जनाको हत्या भएको रेकर्ड गरिएको छ – यो सङ्ख्या इक्वेडरमा सबैभन्दा धेरै हो ।

यस्तै सेप्टेम्बरमा तीन दोस्रो श्रेणीका फुटबल खेलाडीको ज्यान गएको थियो र अक्टोबरमा भएको गोलीबारीमा एक स्थानीय खेलाडी घाइते भएका थिए ।

मुख्य समाचार

बागमती सरकारबाट एमालेका ६ मन्त्रीले राजीनामा दिए

बागमती सरकारबाट एमालेका ६ मन्त्रीले राजीनामा दिए

काठमाण्डाै । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन् । मुख्यमन्त्री इन्द्रबह...
सुनको भाउ आज एकैदिन तोलामा पाँच हजार ४०० रुपैयाँले बढ्यो

सुनको भाउ आज एकैदिन तोलामा पाँच हजार ४०० रुपैयाँले बढ्यो

काठमाण्डौ ।  आज बुधबार सुनचाँदीको भाउ बढेको छ । सुन आज एकैदिन तोलामा ५ हजार ४०० रुपैयाँले बढेको हो । भाउ बढेर सुन तोलाको दुई ला...
बागमतीमा सत्ता परिवर्तनको खेल, एमाले आज सरकारबाट अलग हुँदै

बागमतीमा सत्ता परिवर्तनको खेल, एमाले आज सरकारबाट अलग हुँदै

हेटौंडा । बागमती प्रदेशमा करिब दुई वर्षदेखि कायम कांग्रेस–एमाले सत्ता समीकरण अन्त्य हुने भएको छ। नेकपा एमालेले आज सरकारबाट आफ्ना...
पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौँ।  अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका विभिन्न भागका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् । नेपाल प...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.