Alag Dhar

राजनीतिमा आशिका तामाङ

मकवानपुर । सामाजिक अभियन्ता आशिका तामाङ राजनीतिमा होमिने भएकी छन् । यसका लागि तामाङले सामाजिक सञ्जाल फेसबुकमार्फत राजनीतिमा आउनुपर्छ या पर्दैन भन्दै भोट गर्न भनेकी छन् ।

उनलाई ९३ प्रतिशतले राजनीतिमा आउन सुझाएका छन् । यस्तै ७ प्रतिशतले राजनीतिमा नआउन भनेका छन् । उनले लेखेकी छन्,आजभन्दा करिब ७ वर्ष पहिले मैले हाम्रो सरसफाइ अभियानलाई संस्थागत गर्दै फाउन्डेसन खोल्ने निर्णय लिएको थिएँ।

मैले यहाँहरूकै भोटिङ पोलमार्फत आएको निर्णयलाई सम्मान गर्दै फाउन्डेसन खोलेको थिएँ। सोही अनुरुप फेरि संसदीय चुनाव लड्नलाई उम्मेदवारी दिने विषयमा फेरि भोटिङ पोलमार्फत आफ्नो मत राख्न उनले आग्रह गरेकी छन् ।

साथै उनले प्रत्यक्ष उठ्ने वा समानुपातिक त्यो पनि सुझाउन भनेकी छन् ।

मुख्य समाचार

सरकारका प्रवक्ताले भने– अफवाहको पछि नलागौँ, आधिकारिक सूचना मात्र लिनुहोला

सरकारका प्रवक्ताले भने– अफवाहको पछि नलागौँ, आधिकारिक सूचना मात्र लिनुहोला

काठमाडौं । सरकारका प्रवक्ता शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले हल्ला र अफवाहबाट बच्न आग्रह गरेका छन् । उनले आधिकारिक सूचना र...
रसुवा बाढीबाट ज्यान गुमाउनेको संख्या ४६९ पुग्यो

रसुवा बाढीबाट ज्यान गुमाउनेको संख्या ४६९ पुग्यो

काठमाण्डौ ।  रसुवाको भोटेकोसी नदीमा अचानक आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको संख्या ४६९ जना पुगेको छ । प्रहरीले दिए...
विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न सरकारको निर्देशन

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न सरकारको निर्देशन

काठमाण्डौ । प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले भोलिदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित ग...
गएराति केही ठाउँमा वर्षा, आज पनि मध्यमदेखि ठूलो वर्षाको सम्भावना

गएराति केही ठाउँमा वर्षा, आज पनि मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाण्डौ ।  काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा हल्का वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी र ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.