Alag Dhar

रानी वनद्वारा वार्षिकोत्सबको अवसरमा मामाघरलाई खाधान्न सहयोग

मकवानपुर ।  हेटौडा -६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले वार्षिकोत्सबको अवसरमा खाधान्न सहयोग गरेको छ ।

समूहको ३२ औ वार्षिकोत्सवको अवसरमा हेटौडा -११ मा रहेको मामाघर नेपाल मकवानपुरलाई खाधान्न सहयोग गरेको हो ।

वन समूहका अध्यक्ष केशव धितालले मामाघर नेपालका वार्डेन नवीन सिलवाललाई तेल, पिठो, दाल, मसला, साबुन, मन्जन, बेसार, चिउरा, आलु, काउली, गोलभेडा लगायतका खाधान्न हस्तान्तरण गर्नु भएको थियो ।

कार्यक्रममा वन समूहका पदाधिकारी , सदस्य,कर्मचारी , मामाघर नेपालमा रहेका भान्जाहरुको उपस्थिति रहेको थियो ।

हाल मामाघर नेपालमा २२ जना भान्जाहरु रहेका छन ।

मुख्य समाचार

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ९८७ पुगेको छ । मंगलबार ...
आज सुनको भाउ आज सामान्य बढ्यो

आज सुनको भाउ आज सामान्य बढ्यो

काठमाण्डौ । एक हप्तादेखि निरन्तर घट्दै आएको सुनको भाउ आज सामान्य बढेको छ । आज सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेर तीन लाख ६ ह...
आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ । आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना  छ । साथै आज राति कोशी, बाग...
यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

काठमाण्डौ । आपूर्ति व्यवस्था र ओहोरदोहोर सहज बनाउन काठमाण्डौ–हेटौँडा सडकलाई एकतर्फी बनाइएको छ । आजदेखि साना यात्रुवाहक गाडीलाई ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.