Alag Dhar

एमालेले यी नेताहरूलाई तोक्यो प्रदेश संयोजनको जिम्मेवारी

मकवानपुर । नेकपा एमाले सचिवालय बैठकले सात वटा प्रदेशमा प्रदेश तथा निर्वाचनसँग सम्बन्धित अन्य काममा संयोजन गर्न जिम्मेवारी तोकेको छ।

एमाले उपमहासचिव लेखराज भट्टका अनुसार आजको सचिवालय बैठकले कोशी प्रदेशको संयोजनको जिम्मा शेरधन राईलाई दिएको छ। मधेस प्रदेशको संयोजन लीलानाथ श्रेष्ठ र बागमती प्रदेशको संयोजनको जिम्मा महेश बस्नेतलाई दिएको छ।

त्यस्तै नवगठित प्रदेश राजधानी प्रदेश संयोजनको जिम्मा राजन भट्टराईलाई दिएको छ।

गण्डकी प्रदेश संयोजनको जिम्म खगराज अधिकारी र कर्णाली प्रदेश संयोजनको जिम्म यामलाल कँडेललाई दिइएको छ।

सुदूरपश्चिम प्रदेश संयोजनको जिम्म गणेश ठगुन्नाले पाएका छन्। संगठन विभागको जिम्मा भानुभक्त ढकालले पाएका छन्।

मुख्य समाचार

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

काठमाडौँ । वर्षासँगै आएको बाढी, पहिरो, सडकमा लेदो तथा नदी कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । नेपाल प्रहरीक...
इरानमाथि अमेरिकाको थप कडा प्रतिबन्ध

इरानमाथि अमेरिकाको थप कडा प्रतिबन्ध

अमेरिकाले इरानमाथि थप कडा प्रतिबन्ध लगाएको छ । इरानको सैन्य गतिविधि, खरिद सञ्जाल तथा तेल र पेट्रोकेमिकल व्यापारसँग सम्बन्धित झण...
५०० ले घट्यो सुनको मूल्य

५०० ले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य केही घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ५०० ...
प्रतिनिधिसभा बैठक प्रारम्भ, उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

प्रतिनिधिसभा बैठक प्रारम्भ, उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको छ । आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले मन्त्रालय सम्बन्धी ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.