Alag Dhar

दिनेश श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय कालिवन खानेपानी समिति गठन

मकवानपुर ।  मकवानपुरगढी–५ स्थित कालिवन खानेपानी संस्थाले चौथो साधारणसभा सम्पन्न गर्दै नयाँ कार्यसमिति चयन गरेको छ। सभाले दिनेश श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरेको छ।

नयाँ कार्यसमितिमा उपाध्यक्ष यतिराज आचार्य, सचिव पुण्यप्रसाद दहाल, कोषाध्यक्ष मिना श्रेष्ठ रहेका छन्। सदस्यहरूमा सावित्री घिमिरे, कमला न्यौपाने र चन्द्रकला गोले चयन भएका छन्।

साधारणसभाले रामशरण धितालको संयोजकत्वमा लेखा समिति पनि गठन गरेको छ, जसमा भवानी लामिछाने र हरि दहाल सदस्य रहेका छन्। संस्थाले चालु अवधिमा करिब ३ लाख २२ हजार रुपैयाँ आम्दानी र २ लाख ७९ हजार रुपैयाँ खर्च गरेको जानकारी दिएको छ।

सभामा अध्यक्ष श्रेष्ठले वार्षिक र आगामी योजनासहितको प्रतिवेदन प्रस्तुत गरे भने कोषाध्यक्ष मिना श्रेष्ठले आर्थिक, सचिव पुण्यप्रसाद दहालले प्रगति र लेखा समितिले लेखा प्रतिवेदन प्रस्तुत गरे।

कार्यक्रममा विभिन्न सामाजिक संस्थाका प्रतिनिधि, पत्रकार र समाजसेवीहरूले मन्तव्य व्यक्त गरे। साथै, खानेपानी व्यवस्थापन र वितरणमा सहयोग पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो।

मुख्य समाचार

नेप्से परिसूचक ७ अङ्कले घट्यो

नेप्से परिसूचक ७ अङ्कले घट्यो

काठमाण्डौ । कारोबार हुने हप्ताको अन्तिम दिन आज शुक्रबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । नेप्से परिसूचक आज ७.३७ अङ्कले घ...
हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

इरानले हर्मुज जलमार्गमा भएको तेल चुहावटका कारण आफ्नो दक्षिणी क्वेशम टापुको तटीय तथा समुद्री क्षेत्रमा वातावरणीय क्षति पुगेको भन्...
पत्रकार किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

पत्रकार किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाण्डौ । पत्रकार किशोर श्रेष्ठलाई आउँदो सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश बालकृष्ण ढकालक...
आज ४२ जिल्लामा बाढीको जोखिम साना नदीमा आकस्मिक बहाब बढ्न सक्ने

आज ४२ जिल्लामा बाढीको जोखिम साना नदीमा आकस्मिक बहाब बढ्न सक्ने

काठमाण्डौ ।  बाढी पूर्वानुमान महाशाखाले आज साना नदी तथा खोलामा बहाव बढ्न सक्ने भन्दै ४२ जिल्लामा बाढीको जोखिम रहेको जनाएको छ । म...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.