Alag Dhar

चौघडा सहकारीले जेष्ठ सदस्यलाई गरायो देवघाट दर्शन


१८ माघ/हेटौंडा ।
हेटौंडा-६ स्थित चौघडा बचत तथा ऋण सहकारी संस्थाले आफ्ना जेष्ठ शेयर सदस्यलाई तीर्थस्थलको भ्रमण गराएको छ ।


संस्थाको शिक्षा उपसमितिले शनिबार ४५ जना आफ्ना जेष्ठ शेयर सदस्यलाई नवलपरासीको देवघाट धाम तीर्थस्थलको भ्रमण गराएको उपसमितिका संयोजक रामचन्द्र अधिकारीले बताउनुभयो ।

सहकारीले वार्षिक कार्ययोजना बनाई आफ्ना विभिन्न उमेरसमुहका शेयर सदस्यहरुलाई अन्तरसहकारी भ्रमण, तीर्थभ्रमण लगाएत सहकारीका काम कारबाहीहरुको जानकारी गराउदै आएको सहकारीका अध्यक्ष बिजय कुमार श्रेष्ठले बताउनुभयो ।

कुल २८३९ जना शेयर सदस्य रहेको यस संस्थाको २ करोड ९९ लाख शेयरपुँजी छभने कुल सम्पत्ति ४३ करोड ९० लाख रहेको छ ।

मुख्य समाचार

पुरिएका व्यक्तिको खोजीमा ‘स्निफर डग’, बेपत्ताको खोजी गर्न ‘ड्रोन’ परिचालन

पुरिएका व्यक्तिको खोजीमा ‘स्निफर डग’, बेपत्ताको खोजी गर्न ‘ड्रोन’ परिचालन

काठमाडौं । सशस्त्र प्रहरी बलले बाढी प्रभावित क्षेत्रमा पुरिएका व्यक्तिहरूको खोजी गर्न ‘स्निफर डग’ परिचालन गरेको छ । “रसुवाग...
भोटेकोसी बाढी : सातजनाको शव भेटियो

भोटेकोसी बाढी : सातजनाको शव भेटियो

काठमाडौं । रसुवा, नुवाकोट नदी किनारमा अहिलेसम्म सातजनाको शव फेला परेको छ । बुधबार भोटेकोसी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति ...
सरकारले गर्‍यो विपद् संकटग्रस्त क्षेत्र घोषणा

सरकारले गर्‍यो विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सरकारले तिब्बत क्षेत्रबाट आएको बाढीले प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मन्त्रिपरिषद्को बैठकले ...
भोटेकोशी बाढीको जोखिम सुस्तासम्म पर्न सक्ने अनुमान

भोटेकोशी बाढीको जोखिम सुस्तासम्म पर्न सक्ने अनुमान

काठमाण्डौ । भोटेकोशी बाढीको जोखिम नवलपरासीको सुस्ता क्षेत्रसम्म पर्न सक्ने अनुमान गरिएको छ । बाढीको जोखिम सुस्ता क्षेत्रसम्म पर्...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.