Alag Dhar

कोशी, मधेश, बागमती र गण्डकीका केही क्षेत्रमा तीव्र हावा चल्ने सम्भावना

काठमाण्डौं । आज कोशी, मधेश, बागमती र गण्डकीका थोरै ठाउँमा हावाहुरीको सम्भावना छ । आज दिउँसोपछि ती क्षेत्रमा हावाहुरी चल्ने सम्भावना भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

विशेष गरी झापा, मोरङ, बारा, पर्सा, सर्लाही, धनुषा, मकवानपुर, चितवन, तनहुँ, नवलपुर, रुपन्देहीलगायतका जिल्लामा हावाहुरीको सम्भावना छ । हावाहुरी चल्दा घरको छाना उडाउने, कमजोर रुख र बिजुलीका पोल ढल्ने तथा यस्ता संरचनाले जोखिम निम्ताउन सक्ने भएकाले सतर्कता अपनाउन सूचनामार्फत आग्रह गरिएको छ ।

आज लुम्बिनी प्रदेशको तराई भागका एकरदुई ठाउँमा मेघ गर्जन, चट्याङ्गसहित हल्का वर्षाको पनि सम्भावना रहेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो दिन हुनेछ ।

मुख्य समाचार

सुनको भाउ तोलामा एक हजार ३०० रुपैयाँले घट्यो

सुनको भाउ तोलामा एक हजार ३०० रुपैयाँले घट्यो

काठमाण्डौं। आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ तोलामा एक हजार ३०० रुपैयाँले घटेको हो । हिजो सुनको भाउ तोलामा २ लाख ९२ हजार ८...
कोशी, मधेश, बागमती र गण्डकीका केही क्षेत्रमा तीव्र हावा चल्ने सम्भावना

कोशी, मधेश, बागमती र गण्डकीका केही क्षेत्रमा तीव्र हावा चल्ने सम्भावना

काठमाण्डौं । आज कोशी, मधेश, बागमती र गण्डकीका थोरै ठाउँमा हावाहुरीको सम्भावना छ । आज दिउँसोपछि ती क्षेत्रमा हावाहुरी चल्ने सम्भा...
विभिन्न क्षेत्रमा वर्षा हुने, पश्चिम तराई भने गर्मी

विभिन्न क्षेत्रमा वर्षा हुने, पश्चिम तराई भने गर्मी

काठमाण्डौं । गए राति देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ । गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका धेरैजसो ठाउँ...
क्रिकेट खेलाडीको वर्गीकरण

क्रिकेट खेलाडीको वर्गीकरण

काठमाण्डौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले क्रिकेट खेलाडीको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ । क्यानले हिजो विज्ञप्ति निकालेर पुर...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.