Alag Dhar

आर्थिक सर्वेक्षण सर्वजनिक हुँदै

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण आज सार्वजनिक हुँदैछ । सङ्घीय संसद्को दुवै सदनको आजको अलग अलग बैठकमा अर्थमन्त्री डा वाग्लेले आर्थिक वर्ष २०८२/८३  को आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने कार्यक्रम छ ।

आगामी आवको बजेट प्रस्तुत हुनुअघि आर्थिक सर्वेक्षण प्रस्तुत हुने गर्दछ । चालु आवका भएका प्रगति तथा सरकारका काम कारबाही समेटिएका विवरण सर्वेक्षणमा प्रस्तुत हुन्छ । यस्तै, सार्वजनिक संस्थानको विवरणसमेत आजै सार्वजनिक हुन्छ ।

मुख्य समाचार

हिजो घटेको शेयर बजार आज सामान्य बढ्यो

हिजो घटेको शेयर बजार आज सामान्य बढ्यो

काठमाण्डौं । हिजो घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से ४ दशमलव ९९ अङ्कले बढेर २ हजार ७८२ दशमलव १० विन्द...
यस वर्ष मनसुन आउनै लाग्दालामो सुक्खाको जोखिम

यस वर्ष मनसुन आउनै लाग्दालामो सुक्खाको जोखिम

काठमाण्डौं । यस वर्ष मनसुन आउनै लाग्दा नेपालमा लामो सुक्खाको जोखिम बढेको छ । जल तथा मौसम विज्ञान विभागले मनसुन अवधिमा देशका धेरै...
निजी स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिने स्वास्थ्य बीमाका सेवामा कटौती

निजी स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिने स्वास्थ्य बीमाका सेवामा कटौती

काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिने स्वास्थ्य बीमाका सेवामा कटौती गरेको...
आर्थिक सर्वेक्षण सर्वजनिक हुँदै

आर्थिक सर्वेक्षण सर्वजनिक हुँदै

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण आज सार्वजनिक हुँदैछ । सङ्घीय संसद्को दुवै सदनको आजको अलग अलग बैठकमा अर्थमन्त्...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.