Alag Dhar

आज सुदूरपश्चिम र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौं । आज सुदूरपश्चिम र गण्डकी प्रदेशको पहाडी भूभागमा ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभागसहित देशका अरू ठाउँमा हावाहुरीको समेत सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ । हिजो बेलुकीदेखि नै देशका धेरै ठाउँमा पानी परेको छ । केही ठाउँमा हावाहुरीसमेत चलेको छ ।

सुदूरपश्चिमदेखि बागमती प्रदेशसम्मका धेरैजसो ठाउँमा पानी परेको छ । पानी परेपछि लुम्बिनी र सुदूरपश्चिमसहित धेरै ठाउँका नागरिकले गर्मीबाट राहत पाएका छन् ।

पश्चिम तराईमा केही दिनयता तापक्रम ४० डिग्री सेल्सियस र त्योभन्दा माथि पुगेकोमा पानी परेपछि भने तापक्रम घट्न थालेको छ ।

मुख्य समाचार

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । बुधबारको तुलनामा सुन तोलामा रु ४०० बढेको छ । चाँदी ९० ...
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामनजिक सिमखोलाको बाढीले बगाएका स्कुटर चालक मृत फेला परेका छन् । ...
स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

वालिङ । स्याङ्जाको गल्याङ नगरपालिका–६, पिडीखोलामा गोठ भत्कँदा एकजनाको मृत्यु भएको छ । भैँसी तथा बंगुरलाई कुँडोपानी दिने क्रममा ...
इन्धनको मूल्य स्थिर

इन्धनको मूल्य स्थिर

काठमाण्डौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राखिएको जनाएको छ । भारतीय आयल कर्पोरेसनबाट प्राप्त ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.