Alag Dhar

बाघको आहारा प्रजातिको सर्वेक्षण सुरु

tiger

चितवन। चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघको आहारा प्रजातिको सर्वेक्षण जेठ १ बाट सुरु गरिएको छ ।

नवलपरासीको त्रिवेणीदेखि रौतहटसम्म बाघ गणना भएका क्षेत्रमा ४०० ट्रान्जीट बनाएर आहरा प्रजातिको सर्वेक्षण गरिन चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले बताउनुभयो ।

बाघको आहार प्रजातीमा जरायो, चितल, लगुना र रतुवा । गौरीगाई बँदेल, निलगाई र बाँदर पर्छन् ।

शुक्लाफाँटा, बाँके र बर्दीयामा चौका र बाह्रसिंगे समेत बाघको आहारा प्रजातिको रुपमा छन् । सर्वेक्षण सकेपछि दुरी छनोट विधिबाट आहारा प्रजातीको सङ्ख्या निकालिने उहाँले जानकारी दिनुभयो ।

निकुञ्जमा सर्वेक्षण सकिएसंगै अध्ययनको काम सुरु गरिने छ । यससंगै बाघकालागि आवश्यक आहारा प्रजाति जोगाउन के गर्न सकिन्छ भन्ने अध्ययनका लागि सहज वन्ने उहाँले जानकारी दिनुभयो । रासस

मुख्य समाचार

प्रधानमन्त्रीले नेपालले भारतकाे भूमि मिचेकाे भन्नुभएको होइन : सरकारका प्रवक्ता

प्रधानमन्त्रीले नेपालले भारतकाे भूमि मिचेकाे भन्नुभएको होइन : सरकारका प्रवक्ता

काठमाण्डौं । सरकारले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्ति नदिनुभएको स्पष्ट पार...
पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

तानसेन । मखमलको चोली, गलामा पहेँलो पोते र परम्परागत झोला भिरेका मगर समुदायका महिलाहरु डालामा स्थानीय परिकारका बटुक, चकाउनी, बारा...
बाघको आहारा प्रजातिको सर्वेक्षण सुरु

बाघको आहारा प्रजातिको सर्वेक्षण सुरु

चितवन। चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघको आहारा प्रजातिको सर्वेक्षण जेठ १ बाट सुरु गरिएको छ । नवलपरासीको त्रिवेणीदेखि रौतह...
सामान्य बढ्यो आज सुनचाँदीको भाउ

सामान्य बढ्यो आज सुनचाँदीको भाउ

काठमाण्डौं । आज सुनचाँदीको भाउ सामान्य बढेको छ । आज सुन तोलामा ४०० रुपैयाँले बढेको हो । हिजो तोलाको ३ लाख १० हजार ९०० रुपैयाँमा...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.